कैलाली। प्रहरी हत्यामा संलग्‍न आरोपमा कैलालीमा थप एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० जुगेडाका रोहित राना रहेको प्रहरीले बताएको छ।
सिफारिस
धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउदको शनिवार राति गस्तीमा गएको बेला तस्करहरूको समूहले हत्या गरेको थियो।
घट्नामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि सातजनालाई पक्राउ गरेर हिजो सार्वजनिक गरिसकेको छ।
" /> कैलाली। प्रहरी हत्यामा संलग्‍न आरोपमा कैलालीमा थप एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० जुगेडाका रोहित राना रहेको प्रहरीले बताएको छ।
सिफारिस
धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउदको शनिवार राति गस्तीमा गएको बेला तस्करहरूको समूहले हत्या गरेको थियो।
घट्नामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि सातजनालाई पक्राउ गरेर हिजो सार्वजनिक गरिसकेको छ।
"> प्रहरी हत्यामा संलग्‍न आशंकामा कैलालीमा थप एकजना पक्राउ: Dekhapadhi
प्रहरी हत्यामा संलग्‍न आशंकामा कैलालीमा थप एकजना पक्राउ
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० जुगेडाका रोहित राना रहेको प्रहरीले बताएको छ।
सिफारिस
धनगढी प्रहरी हत्या प्रकरण : यसरी भएको थियो घटना
धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउदको शनिवार राति गस्तीमा गएको बेला तस्करहरूको समूहले हत्या गरेको थियो।
घट्नामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि सातजनालाई पक्राउ गरेर हिजो सार्वजनिक गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्