काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र कर्णालीमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने।

प्रदेश १ र बागमतीका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

भोलि सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले पर्सि, ७ कात्तिक शुक्रबार पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरेको छ।

" /> काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र कर्णालीमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने।

प्रदेश १ र बागमतीका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

भोलि सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले पर्सि, ७ कात्तिक शुक्रबार पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरेको छ।

"> तीन दिनको मौसम अनुमान : देशका अधिकांश भाग सफा रहने: Dekhapadhi
तीन दिनको मौसम अनुमान : देशका अधिकांश भाग सफा रहने
काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र कर्णालीमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने।

प्रदेश १ र बागमतीका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

भोलि सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले पर्सि, ७ कात्तिक शुक्रबार पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्