कैलाली। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या मटर तस्करी गर्नेहरूले गरेको खुलेको छ।
शनिबार राति धनगढी उपमहानगरपालिका–१० मोहनाघाट भएर नेपालबाट भारततर्फ मटर तस्करी गरिरहेको बेला अवरोध गरेपछि प्रहरी सहायक निरीक्षक विक र जवान साउदको हत्या गरेको आरोपमा पक्राउ परेकाहरूले प्रहरीलाई बयानका क्रममा खोलेका हुन्।
मोहना घाटबाट तस्करी भइरहेको सूचना पाएर त्यहाँ पुगेका असइ बिक र जवानलाई राति साढे १० बजेदेखि पौने ११ बजेका बीचमा चकमली गाउँनजिकै हत्या गरेर नदीमा दुवैको शव फालेको पक्राउ परेकाहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भएको आरोपमा ७ जना पक्राउ परिसकेका छन्।
उनीहरूले फरुवालगायतका घरेलु हतियारको आक्रमणबाट पहिले प्रहरी जवान साउद र त्यसपछि असइ विकको हत्या गरेको बताएका छन्। हत्यापछि दुवे जनाको शवसँगै उनीहरूको हतियार र मोबाइल नदीमा फालेको समेत पक्राउ परेकाहरूले कबुल गरेको प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले बताएका छन्।
असइ विक र प्रहरी जवान साउदको हत्यापछि राति नै उनीहरूले एक डल्लप मटर भारतीय गाउँ सलियापार पुर्‍याएका थिए। घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका डिआइजी सुवेदीको योजनाअनुसार परिचालित प्रहरीले राना गाउँ र चकमली गाउँमा छापा मारेको थियो।
घटनास्थलमा छरिएका मटर देखेपछि प्रहरीले सोही आधारमा अनुसन्धान गर्दै जाँदा मटर तस्करी रोक्न खोज्ने क्रममा असइ विक र प्रहरी जवान साउदको तस्करीमा संलग्नहरूले हत्या गरेको पत्ता लगाएको हो।
भारतमा केही समययता मटरको माग उच्च छ। सोही कारण नेपालका विभिन्न नाका भएर भारतमा मटर तस्करी हुने गरेको छ।
यसअघि टीकापुर र भजनीको नाका प्रयोग गरी मटर तस्करी हुने गरेकोमा पछिल्लो केही समययता तस्करहरूले धनगढी उपमहानगरपालिका–१० मोहना घाट प्रयोग गर्न थालेका थिए। सोही सूचना पाएपछि असइ विक र जवान शनिबार राति त्यहाँ पुगेका थिए।
“तस्करहरू बाटो क्लियर गरेर मटर तस्करी गर्ने तयारीमा थिए,” प्रहरी स्रोतले भन्यो, “त्यही बेला अचानक असइ र प्रहरी जवानलाई देखेपछि उनीहरूले घेरा हालेर दुवै जनाको हत्या गरेको देखिन्छ। असइ र जवानले सो क्रममा प्रतिकार गर्नसमेत नपाएको घटनास्थल र लाशको प्रकृतिबाट देखिन्छ। असइ विकले प्रतिकारका लागि आफूसँग भएको पेस्तोलसमेत प्रयोग गर्न पाएको देखिँदैन।”
प्रहरीले घटनास्थलको प्रकृतिका आधारमा प्रहरीले स्थानीय व्यक्तिहरूको घरमा छापा मारेको थियो। सो क्रममा स्थानीय व्यक्तिहरूको घरबाट बरामद भएका भिजेका मोबाइल र कपडाका आधारमा प्रहरीले हत्यामा संलग्न व्यक्तिहरू पक्राउ गरेको डिआइजी सुवेदीले बताएका छन्।
घटनामा संलग्न केही व्यक्तिहरू फरार रहेकोले उनीहरूको खोजी कार्य जारी रहेको सुवेदीले बताएका छन्।
" /> कैलाली। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या मटर तस्करी गर्नेहरूले गरेको खुलेको छ।
शनिबार राति धनगढी उपमहानगरपालिका–१० मोहनाघाट भएर नेपालबाट भारततर्फ मटर तस्करी गरिरहेको बेला अवरोध गरेपछि प्रहरी सहायक निरीक्षक विक र जवान साउदको हत्या गरेको आरोपमा पक्राउ परेकाहरूले प्रहरीलाई बयानका क्रममा खोलेका हुन्।
मोहना घाटबाट तस्करी भइरहेको सूचना पाएर त्यहाँ पुगेका असइ बिक र जवानलाई राति साढे १० बजेदेखि पौने ११ बजेका बीचमा चकमली गाउँनजिकै हत्या गरेर नदीमा दुवैको शव फालेको पक्राउ परेकाहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भएको आरोपमा ७ जना पक्राउ परिसकेका छन्।
उनीहरूले फरुवालगायतका घरेलु हतियारको आक्रमणबाट पहिले प्रहरी जवान साउद र त्यसपछि असइ विकको हत्या गरेको बताएका छन्। हत्यापछि दुवे जनाको शवसँगै उनीहरूको हतियार र मोबाइल नदीमा फालेको समेत पक्राउ परेकाहरूले कबुल गरेको प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले बताएका छन्।
असइ विक र प्रहरी जवान साउदको हत्यापछि राति नै उनीहरूले एक डल्लप मटर भारतीय गाउँ सलियापार पुर्‍याएका थिए। घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका डिआइजी सुवेदीको योजनाअनुसार परिचालित प्रहरीले राना गाउँ र चकमली गाउँमा छापा मारेको थियो।
घटनास्थलमा छरिएका मटर देखेपछि प्रहरीले सोही आधारमा अनुसन्धान गर्दै जाँदा मटर तस्करी रोक्न खोज्ने क्रममा असइ विक र प्रहरी जवान साउदको तस्करीमा संलग्नहरूले हत्या गरेको पत्ता लगाएको हो।
भारतमा केही समययता मटरको माग उच्च छ। सोही कारण नेपालका विभिन्न नाका भएर भारतमा मटर तस्करी हुने गरेको छ।
यसअघि टीकापुर र भजनीको नाका प्रयोग गरी मटर तस्करी हुने गरेकोमा पछिल्लो केही समययता तस्करहरूले धनगढी उपमहानगरपालिका–१० मोहना घाट प्रयोग गर्न थालेका थिए। सोही सूचना पाएपछि असइ विक र जवान शनिबार राति त्यहाँ पुगेका थिए।
“तस्करहरू बाटो क्लियर गरेर मटर तस्करी गर्ने तयारीमा थिए,” प्रहरी स्रोतले भन्यो, “त्यही बेला अचानक असइ र प्रहरी जवानलाई देखेपछि उनीहरूले घेरा हालेर दुवै जनाको हत्या गरेको देखिन्छ। असइ र जवानले सो क्रममा प्रतिकार गर्नसमेत नपाएको घटनास्थल र लाशको प्रकृतिबाट देखिन्छ। असइ विकले प्रतिकारका लागि आफूसँग भएको पेस्तोलसमेत प्रयोग गर्न पाएको देखिँदैन।”
प्रहरीले घटनास्थलको प्रकृतिका आधारमा प्रहरीले स्थानीय व्यक्तिहरूको घरमा छापा मारेको थियो। सो क्रममा स्थानीय व्यक्तिहरूको घरबाट बरामद भएका भिजेका मोबाइल र कपडाका आधारमा प्रहरीले हत्यामा संलग्न व्यक्तिहरू पक्राउ गरेको डिआइजी सुवेदीले बताएका छन्।
घटनामा संलग्न केही व्यक्तिहरू फरार रहेकोले उनीहरूको खोजी कार्य जारी रहेको सुवेदीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्