काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका–३ जुकेखाडी बस्ने ५२ वर्षीया लक्ष्मी माया खड्का स्थानीय सामुदायिक वनमा सोमबार राति मृत अवस्थामा फेला परेकी छन्।

भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलविनायक चोकमा ना.१त ७९६१ नम्बरको ट्याक्टरको ट्रेलर पछाडि पहिचान नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

सर्लाहीको बलरा नगरपालिका–४ बस्ने जगु सहनीको ९ वर्षीय छोरा आदित्य कुमार सहनीको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यर भएको छ। 
 
" /> काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका–३ जुकेखाडी बस्ने ५२ वर्षीया लक्ष्मी माया खड्का स्थानीय सामुदायिक वनमा सोमबार राति मृत अवस्थामा फेला परेकी छन्।

भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलविनायक चोकमा ना.१त ७९६१ नम्बरको ट्याक्टरको ट्रेलर पछाडि पहिचान नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

सर्लाहीको बलरा नगरपालिका–४ बस्ने जगु सहनीको ९ वर्षीय छोरा आदित्य कुमार सहनीको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यर भएको छ। 
 
"> तीन जनाको शव भेटियो: Dekhapadhi
तीन जनाको शव भेटियो <p style="text-align: justify;">काठमाडौं।&nbsp;झापाको अर्जुनधारा नगरपालिका&ndash;३ जुकेखाडी बस्ने ५२ वर्षीया लक्ष्मी माया खड्का स्थानीय सामुदायिक वनमा सोमबार राति मृत अवस्थामा फेला परेकी छन्।</p> <p style="text-align: justify;">भक्तपुरको भक्तपुर नगरपालिका&ndash;१० कमलविनायक चोकमा ना.१त ७९६१ नम्बरको ट्याक्टरको ट्रेलर पछाडि&nbsp;पहिचान नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।</p> <p style="text-align: justify;">सर्लाहीको बलरा नगरपालिका&ndash;४ बस्ने जगु सहनीको ९ वर्षीय छोरा आदित्य कुमार सहनीको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यर भएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्