सुनसरी। ईटहरी उममहानगरपालिका-८ स्थित ६२ वर्षीय रत्न अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा नगद २० हजार ३ सय ८० रुपैयाँ र ३ बुक ताससहित ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रत्न अधिकारी, सोही ठाउँ बस्ने ५५ वर्षीय हरेम्ब भट्टराई, ५३ वर्षीय शेखर चौधरी, सोही उपमहानगरपालिका-६ बस्ने ४८ वर्षीय महेश बराल, सोही उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय डिक बहादुर कार्की, सोही उपमहानगरपालिका-८ बस्ने ५१ वर्षीय रामनाथ हरीजन, ४६ वर्षीय भिम भुजेल, ५६ वर्षीय राम बहादुर कार्की र ४९ वर्षीय रंगनाथ रिजाल रहेका छन्।

रत्नको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुउपर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

" /> सुनसरी। ईटहरी उममहानगरपालिका-८ स्थित ६२ वर्षीय रत्न अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा नगद २० हजार ३ सय ८० रुपैयाँ र ३ बुक ताससहित ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रत्न अधिकारी, सोही ठाउँ बस्ने ५५ वर्षीय हरेम्ब भट्टराई, ५३ वर्षीय शेखर चौधरी, सोही उपमहानगरपालिका-६ बस्ने ४८ वर्षीय महेश बराल, सोही उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय डिक बहादुर कार्की, सोही उपमहानगरपालिका-८ बस्ने ५१ वर्षीय रामनाथ हरीजन, ४६ वर्षीय भिम भुजेल, ५६ वर्षीय राम बहादुर कार्की र ४९ वर्षीय रंगनाथ रिजाल रहेका छन्।

रत्नको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुउपर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

"> तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ: Dekhapadhi
तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ <p style="text-align: justify;">सुनसरी।&nbsp;ईटहरी उममहानगरपालिका-८ स्थित ६२ वर्षीय रत्न अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा नगद २० हजार ३ सय ८० रुपैयाँ र ३ बुक ताससहित ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरुमा रत्न अधिकारी, सोही ठाउँ बस्ने ५५ वर्षीय हरेम्ब भट्टराई, ५३ वर्षीय शेखर चौधरी, सोही उपमहानगरपालिका-६ बस्ने ४८ वर्षीय महेश बराल, सोही उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय डिक बहादुर कार्की, सोही उपमहानगरपालिका-८ बस्ने ५१ वर्षीय रामनाथ हरीजन, ४६ वर्षीय भिम भुजेल, ५६ वर्षीय राम बहादुर कार्की र ४९ वर्षीय रंगनाथ रिजाल रहेका छन्।</p> <p style="text-align: justify;">रत्नको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरुउपर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्