एजेन्सी। बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन्।
अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ।
“सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,” टोलोन्युजले लेखेको छ।
" />

">
बम विस्फोट हुँदा अफगानिस्तानमा पाँचको मृत्यु, नौ घाइते: Dekhapadhi
बम विस्फोट हुँदा अफगानिस्तानमा पाँचको मृत्यु, नौ घाइते
<p style="text-align: justify;">एजेन्सी। बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन्।</p>
<p style="text-align: justify;">अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ।</p>
<p style="text-align: justify;">“सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,” टोलोन्युजले लेखेको छ।</p>