काठमाडौं। तारकेश्वर नगरपािलकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ।

नगरपालिकाले आज  सूचना जारी गरेर दशैँँतिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको राससले जनाएको छ।

नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रुपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई  मनाउन अनुरोध गरेको छ।

" /> काठमाडौं। तारकेश्वर नगरपािलकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ।

नगरपालिकाले आज  सूचना जारी गरेर दशैँँतिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको राससले जनाएको छ।

नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रुपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई  मनाउन अनुरोध गरेको छ।

"> चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन स्थानीय तहको आग्रह: Dekhapadhi
प्रतिकात्मक तस्वीर।
चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन स्थानीय तहको आग्रह <p style="text-align: justify;">काठमाडौं।&nbsp;तारकेश्वर नगरपािलकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ।</p> <p style="text-align: justify;">नगरपालिकाले आज &nbsp;सूचना जारी गरेर दशैँँतिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको राससले जनाएको छ।</p> <p style="text-align: justify;">नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रुपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई &nbsp;मनाउन&nbsp;अनुरोध गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्