कैलाली। प्रहरी जवान रामबहादुर साउदको शवसँगै आज बिहान मोहना नदीमा असइ गोविन्द विकको पेस्तोल र मोबाइलसमेत फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख दिलीप देउवाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आज बिहान मोहना नदीमा प्रहरी जवानको शव, असइ विकको पेस्तोल र मोवाइल फेला पारेको हो।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले असइ बिकको शव फेला परेको स्थानबाट करिब ३०० मिटर उत्तर पश्चिममा बालुवाले आंशिक पुरिएको अवस्थामा प्रहरी जवान साउदको शव फेला परेको बताए।

पानीको सतह कम भएकोले शव नबगेको र माथिबाट बग्दै आएको बालुवाले शव आंशिक पुरिएको हुनसक्ने एसएसपी सिंहले बताए।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज विक र जवान साउदलाई गस्ती गएको बेला शनिबार राति तस्करहरूको समूहले हत्या गरी नदीमा फालेका थिए।

असइ विकको शव आइतबार बिहान भारतीय गाउँ सलियापार र बनकट्टीसँगै जोडिएको धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीमा फेला परेको थियो। प्रहरीले पक्राउ गरेका हत्यामा संलग्न व्यक्तिहरूले दिएको जानकारीका आधारमा आज बिहान जवान विकको शव, पेस्तोल र मोबाइल बरामद भएको हो।

विकको टाउको र घाँटीमा धारिलो घरेलु हतियारको चोट छ। फरुवाले उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

अछाम स्थायी घर भएका जवान साउदकी श्रीमती र दुई छोरी छन्। मृतक साउदकी पत्नी हिजो नै धनगढी आइपुगेकी थिइन्। प्रहरीले घटनाबारे अहिले ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै छ।

" /> कैलाली। प्रहरी जवान रामबहादुर साउदको शवसँगै आज बिहान मोहना नदीमा असइ गोविन्द विकको पेस्तोल र मोबाइलसमेत फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख दिलीप देउवाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आज बिहान मोहना नदीमा प्रहरी जवानको शव, असइ विकको पेस्तोल र मोवाइल फेला पारेको हो।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले असइ बिकको शव फेला परेको स्थानबाट करिब ३०० मिटर उत्तर पश्चिममा बालुवाले आंशिक पुरिएको अवस्थामा प्रहरी जवान साउदको शव फेला परेको बताए।

पानीको सतह कम भएकोले शव नबगेको र माथिबाट बग्दै आएको बालुवाले शव आंशिक पुरिएको हुनसक्ने एसएसपी सिंहले बताए।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज विक र जवान साउदलाई गस्ती गएको बेला शनिबार राति तस्करहरूको समूहले हत्या गरी नदीमा फालेका थिए।

असइ विकको शव आइतबार बिहान भारतीय गाउँ सलियापार र बनकट्टीसँगै जोडिएको धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीमा फेला परेको थियो। प्रहरीले पक्राउ गरेका हत्यामा संलग्न व्यक्तिहरूले दिएको जानकारीका आधारमा आज बिहान जवान विकको शव, पेस्तोल र मोबाइल बरामद भएको हो।

विकको टाउको र घाँटीमा धारिलो घरेलु हतियारको चोट छ। फरुवाले उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

अछाम स्थायी घर भएका जवान साउदकी श्रीमती र दुई छोरी छन्। मृतक साउदकी पत्नी हिजो नै धनगढी आइपुगेकी थिइन्। प्रहरीले घटनाबारे अहिले ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै छ।

"> धनगढी असइ हत्या प्रकरण अपडेट : नदीमा भेटियो मृतकको पेस्तोल र मोबाइल: Dekhapadhi
धनगढी असइ हत्या प्रकरण अपडेट : नदीमा भेटियो मृतकको पेस्तोल र मोबाइल
कैलाली। प्रहरी जवान रामबहादुर साउदको शवसँगै आज बिहान मोहना नदीमा असइ गोविन्द विकको पेस्तोल र मोबाइलसमेत फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख दिलीप देउवाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आज बिहान मोहना नदीमा प्रहरी जवानको शव, असइ विकको पेस्तोल र मोवाइल फेला पारेको हो।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले असइ बिकको शव फेला परेको स्थानबाट करिब ३०० मिटर उत्तर पश्चिममा बालुवाले आंशिक पुरिएको अवस्थामा प्रहरी जवान साउदको शव फेला परेको बताए।

पानीको सतह कम भएकोले शव नबगेको र माथिबाट बग्दै आएको बालुवाले शव आंशिक पुरिएको हुनसक्ने एसएसपी सिंहले बताए।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज विक र जवान साउदलाई गस्ती गएको बेला शनिबार राति तस्करहरूको समूहले हत्या गरी नदीमा फालेका थिए।

असइ विकको शव आइतबार बिहान भारतीय गाउँ सलियापार र बनकट्टीसँगै जोडिएको धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीमा फेला परेको थियो। प्रहरीले पक्राउ गरेका हत्यामा संलग्न व्यक्तिहरूले दिएको जानकारीका आधारमा आज बिहान जवान विकको शव, पेस्तोल र मोबाइल बरामद भएको हो।

विकको टाउको र घाँटीमा धारिलो घरेलु हतियारको चोट छ। फरुवाले उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

अछाम स्थायी घर भएका जवान साउदकी श्रीमती र दुई छोरी छन्। मृतक साउदकी पत्नी हिजो नै धनगढी आइपुगेकी थिइन्। प्रहरीले घटनाबारे अहिले ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै छ।

प्रतिक्रिया दिनुहोस्