काठमाडौं। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित एभरेष्ट आयल सप्लायर्समा तेल झार्ने क्रममा ट्याङकरमा आगलागी हुँदा लु.२ ख १५४१ नम्बरको ट्याङकर पूर्णरुपमा जलेर नष्ट भएको छ।

आगलागीमा परेर उक्त पम्पमा काम गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने ३४ वर्षीय नारायण खनाल र सोही ठाउँ बस्ने ५५ वर्षीय युवराज पौडेल घाइते भएका छन्। उनीहरु भिम अस्पताल भैरहवामा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ नागेम्बा बस्ने फिपराज चेम्जोङको घरमा सोमबार आगलागी हुँदा घर, काठपात, लत्ताकपडा, भाडावर्तन समेत गरि करिब ८ लाख ५ हजार रुपैयाँ बराबर धनमाल नष्ट भएको छ।

पर्साको जिराभवानी गाउँपालिका-१ गम्हरीया टोल बस्ने महावीर महतो धागडको गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट सोमबार बेलुका आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबर धनमाल नष्ट भएको छ।

" /> काठमाडौं। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित एभरेष्ट आयल सप्लायर्समा तेल झार्ने क्रममा ट्याङकरमा आगलागी हुँदा लु.२ ख १५४१ नम्बरको ट्याङकर पूर्णरुपमा जलेर नष्ट भएको छ।

आगलागीमा परेर उक्त पम्पमा काम गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने ३४ वर्षीय नारायण खनाल र सोही ठाउँ बस्ने ५५ वर्षीय युवराज पौडेल घाइते भएका छन्। उनीहरु भिम अस्पताल भैरहवामा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ नागेम्बा बस्ने फिपराज चेम्जोङको घरमा सोमबार आगलागी हुँदा घर, काठपात, लत्ताकपडा, भाडावर्तन समेत गरि करिब ८ लाख ५ हजार रुपैयाँ बराबर धनमाल नष्ट भएको छ।

पर्साको जिराभवानी गाउँपालिका-१ गम्हरीया टोल बस्ने महावीर महतो धागडको गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट सोमबार बेलुका आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबर धनमाल नष्ट भएको छ।

"> आगलागी धनामाल जलेर नष्ट: Dekhapadhi
आगलागी धनामाल जलेर नष्ट <p style="text-align: justify;">काठमाडौं।&nbsp;रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित एभरेष्ट आयल सप्लायर्समा तेल झार्ने क्रममा ट्याङकरमा आगलागी हुँदा लु.२ ख १५४१ नम्बरको ट्याङकर पूर्णरुपमा जलेर नष्ट भएको छ।</p> <p style="text-align: justify;">आगलागीमा परेर उक्त पम्पमा काम गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने ३४ वर्षीय नारायण खनाल र सोही ठाउँ बस्ने ५५ वर्षीय युवराज पौडेल घाइते भएका छन्। उनीहरु भिम अस्पताल भैरहवामा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्।</p> <p style="text-align: justify;">प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ।&nbsp;पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ नागेम्बा बस्ने फिपराज चेम्जोङको घरमा सोमबार आगलागी हुँदा घर, काठपात, लत्ताकपडा, भाडावर्तन समेत गरि करिब ८ लाख ५ हजार रुपैयाँ बराबर धनमाल नष्ट भएको छ।</p> <p style="text-align: justify;">पर्साको जिराभवानी गाउँपालिका-१ गम्हरीया टोल बस्ने महावीर महतो धागडको गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट सोमबार बेलुका आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबर धनमाल नष्ट भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्