काठमाडौं। पाल्पाको निस्दि गाउँपालिका-५ बुडिकोट चोकस्थित सडकदेखि ९ फिट टाढा हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ दुर्गानगरस्थित नहरको पुल मुनि हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्। 

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 
" /> काठमाडौं। पाल्पाको निस्दि गाउँपालिका-५ बुडिकोट चोकस्थित सडकदेखि ९ फिट टाढा हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ दुर्गानगरस्थित नहरको पुल मुनि हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्। 

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 
"> दुई जना मृत अवस्थामा फेला: Dekhapadhi
दुई जना मृत अवस्थामा फेला <p style="text-align: justify;">काठमाडौं।&nbsp;पाल्पाको निस्दि गाउँपालिका-५ बुडिकोट चोकस्थित सडकदेखि ९ फिट टाढा हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ दुर्गानगरस्थित नहरको पुल मुनि हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्।&nbsp;</p> <p style="text-align: justify;">घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्