मोरङ। विराटनगर महानगरपालिका-१७ तानक चोकबाट स्रोत नखुलेको ४ लाख १० हजार रुपैयाँ सहित सोही महानगरपालिका-१५ बस्ने ४१ वर्षीय अमिर चन्द्र साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहीले उक्त स्रोत नखुलेको रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

" /> मोरङ। विराटनगर महानगरपालिका-१७ तानक चोकबाट स्रोत नखुलेको ४ लाख १० हजार रुपैयाँ सहित सोही महानगरपालिका-१५ बस्ने ४१ वर्षीय अमिर चन्द्र साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहीले उक्त स्रोत नखुलेको रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

"> स्रोत नखुलेको रकमसहित पक्राउ: Dekhapadhi
स्रोत नखुलेको रकमसहित पक्राउ <p style="text-align: justify;">मोरङ।&nbsp;विराटनगर महानगरपालिका-१७ तानक चोकबाट स्रोत नखुलेको ४ लाख १० हजार रुपैयाँ सहित सोही महानगरपालिका-१५ बस्ने ४१ वर्षीय अमिर चन्द्र साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहीले उक्त स्रोत नखुलेको रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्