मोरङ। रतुवामाई नगरपालिका-७ जामबाडीस्थित टहरोमा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट नगद १४ हजार २ सय ७० रुपैयाँ, मलेसियन रिङ्गेट ६ सय र १२ बुक तास बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका–७ बस्ने ३४ वर्षीय गोपाल कटुबाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाल, ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती छन्।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको को.३२ प ५१९२, को.३५ प ६१८६ र को.२२ प ९३७९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

उनीहरू माथि जुवा ऐन अन्तर्गत आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> मोरङ। रतुवामाई नगरपालिका-७ जामबाडीस्थित टहरोमा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट नगद १४ हजार २ सय ७० रुपैयाँ, मलेसियन रिङ्गेट ६ सय र १२ बुक तास बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका–७ बस्ने ३४ वर्षीय गोपाल कटुबाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाल, ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती छन्।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको को.३२ प ५१९२, को.३५ प ६१८६ र को.२२ प ९३७९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

उनीहरू माथि जुवा ऐन अन्तर्गत आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ: Dekhapadhi
तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
मोरङ। रतुवामाई नगरपालिका-७ जामबाडीस्थित टहरोमा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट नगद १४ हजार २ सय ७० रुपैयाँ, मलेसियन रिङ्गेट ६ सय र १२ बुक तास बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका–७ बस्ने ३४ वर्षीय गोपाल कटुबाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाल, ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती छन्।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको को.३२ प ५१९२, को.३५ प ६१८६ र को.२२ प ९३७९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

उनीहरू माथि जुवा ऐन अन्तर्गत आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्