काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिका-६, ज्यामिरेस्वाराबाट प्रहरीले २ थान चाइनिज पेस्तोल पेस्तोल बरामद गरेको छ।

सोही स्थानबाट प्रहरीले एक थान जंगी राउन्ड, एक थान ड्यामे राउन्ड, सोही पेस्तोलको दुई थान म्यग्जिन, दुई थान जंगली जनावरको जस्तो देखिने सिङ र पाँच थान जंगली जनावरको जस्तो देखिने छाला समेत सोमबार प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय भानु मुकाम, इलाका प्रहरी कार्यालय सारङघाट र प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले ती सामान वरामद गरेको हो।

वीरेन्द्र गुरुङ बस्ने ४० वर्षीय अशोक गुरुङको घर तलासी गर्दा उक्त हतियार लगायत अन्य सामान फेला परेका हुन्।

उक्त घटनामा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, अछामको ढकारी गाउँपालिका–४ भरामस्थित बासपानीको जंगलमा लुकाई राखिएको अवस्थामा भरुवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिका-६, ज्यामिरेस्वाराबाट प्रहरीले २ थान चाइनिज पेस्तोल पेस्तोल बरामद गरेको छ।

सोही स्थानबाट प्रहरीले एक थान जंगी राउन्ड, एक थान ड्यामे राउन्ड, सोही पेस्तोलको दुई थान म्यग्जिन, दुई थान जंगली जनावरको जस्तो देखिने सिङ र पाँच थान जंगली जनावरको जस्तो देखिने छाला समेत सोमबार प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय भानु मुकाम, इलाका प्रहरी कार्यालय सारङघाट र प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले ती सामान वरामद गरेको हो।

वीरेन्द्र गुरुङ बस्ने ४० वर्षीय अशोक गुरुङको घर तलासी गर्दा उक्त हतियार लगायत अन्य सामान फेला परेका हुन्।

उक्त घटनामा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, अछामको ढकारी गाउँपालिका–४ भरामस्थित बासपानीको जंगलमा लुकाई राखिएको अवस्थामा भरुवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> बन्दीपुरमा दुई थान चाइनिज पेस्तोल भेटियो: Dekhapadhi
बन्दीपुरमा दुई थान चाइनिज पेस्तोल भेटियो
काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिका-६, ज्यामिरेस्वाराबाट प्रहरीले २ थान चाइनिज पेस्तोल पेस्तोल बरामद गरेको छ।

सोही स्थानबाट प्रहरीले एक थान जंगी राउन्ड, एक थान ड्यामे राउन्ड, सोही पेस्तोलको दुई थान म्यग्जिन, दुई थान जंगली जनावरको जस्तो देखिने सिङ र पाँच थान जंगली जनावरको जस्तो देखिने छाला समेत सोमबार प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय भानु मुकाम, इलाका प्रहरी कार्यालय सारङघाट र प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले ती सामान वरामद गरेको हो।

वीरेन्द्र गुरुङ बस्ने ४० वर्षीय अशोक गुरुङको घर तलासी गर्दा उक्त हतियार लगायत अन्य सामान फेला परेका हुन्।

उक्त घटनामा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, अछामको ढकारी गाउँपालिका–४ भरामस्थित बासपानीको जंगलमा लुकाई राखिएको अवस्थामा भरुवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्