काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१, ड्राइभरटोलमा हिजो साँझ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। उक्त घटनामा २ जना घाइते भएका छन्।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५४ प ४७१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प ४९४७ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ६ बजे आपसमा ठोकिएका थिए।

दुर्घटनामा घाइते भएका ४९४७ नम्बरको मोटरसाइकलमा पछाडि सवार सिदार्थनगर नगरपालिका-३ का २८ वर्षीय सुदीप घिमिरेको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा बेलुकी ७ बजे मृत्यु भएको हो। घाइते भएका २ जनाको क्रिमसन अस्पतालमै  उपचार भइरहेको छ।

पाल्पाको रामपुर नगरपालिका–८ भुजादमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्।

रामपुरबाट हेक्लाङतर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको बोलेरो जिपले विपरित दिशाबाट आउँदै गरेको लु ४३ प ९८१४ नम्बरको मोटरसाइकललाइ हिजो साँझ ५ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको चापाकोट नगरपालिका-९ का अनिल वि.क. र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका हरि भण्डारी घाइते भएका हुन्। घाइते दुबै जनाको रामपुर अस्पतालमा उपचार भइरहेको छ।

घाइते मध्ये विकको अवस्था गम्भीर छ। ठक्कर दिने सवारीसाधनसहित चालकलाइ इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट ४ वर्षीया बालिका घाइते भएकी छन्।

झलारीबाट पिपलाडीतर्फ जाँदै गरेको से ३ प ६४१ नम्बरको मोटरसाइकलले स्थानीय महेश सिंहकी ४ वर्षीया छोरी दृष्टिलाई ठक्कर दिएको थियो।

घाइते बालिकालाई उपचारको लागि धनगढी पठाइएको छ। ठक्कर दिने मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा गएराति ११ बजे मोटरसाइकल पल्टिदा चालक समिर रेग्मी गम्भीर घाइते भएका छन्।

घाइतेलाई उपचारको लागि हेटाैंडास्थित चुरेहिल अस्पताल पठाइएको छ। हेटौंडाबाट मसिनेतर्फ जाँदै गरेको ना ३४ प ३४४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

"> छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु, ६ जना घाइते : Dekhapadhi
छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु, ६ जना घाइते

प्रतिक्रिया दिनुहोस्