काठमाडौं। ट्राफिक प्रहरीले जोरबिजोर नियम उल्लंघन गर्ने ८९५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
बिजोर गते जोर नम्बरको सवारीसाधन चलाएको कारण हिजो ती सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनमा ७२८ दुई पाङग्रे र १६७ वटा चार पाङ्ग्रे छन्।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या तीव्ररूपमा बढेपछि सरकारले नम्बर प्लेटको आधारमा जोरबिजोर प्रणाली लागू गरेको छ।
अहिले काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
" /> काठमाडौं। ट्राफिक प्रहरीले जोरबिजोर नियम उल्लंघन गर्ने ८९५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।बिजोर गते जोर नम्बरको सवारीसाधन चलाएको कारण हिजो ती सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

">