काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवनकेशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको गएको टोलीले खनाल र बुढालाई सेवाग्राहीबाट लिएको ५ हजार रूपैयाँसहित कार्यालय परिसरबाट हिजो नियन्त्रणमा लिएको हो।
खनाल र बुढाले जग्गा नामसारी गर्दा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहमाथि निगरानी राखेको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार नियन्त्रणमा लिइएका दुवैजनामाथि अनुसन्धान भइरहेको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवनकेशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई घुससहित नियन्त्रणमा लिएको छ।अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको गएको टोलीले खनाल र बुढालाई सेवाग्राहीबाट लिएको ५ हजार रूपैयाँसहित कार्यालय परिसरबाट हिजो नियन्त्रणमा लिएको हो।

">