काठमाडौं। गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३३ ओटा सवारी दुर्घटना भएका छन्।

ती दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं महानगरपालिका-२६ शिव मन्दिर अगाडी गएराति स्कुटर पल्टिँदा गल्कोपाखा बस्ने अन्दाजी २४ वर्षीय दिपेश मल्ल ठकुरी को मृत्यु भएको छ। उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका स्कुटर चालक धनुषा घर भई बूढानीलकण्ठ नगरपालिका भंगाल बस्ने २४ वर्षीय सुसन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।

बा. ७५ प ३४४० नम्बरको स्कुटर गएराति सवा १२ बजे पल्टिएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ।

काठमाडौंको टेकुमा हिजो बेलुकी साढे ८ बजे नम्बर खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट मोटरसाइकलमा गस्तीमा हिंडेका प्रहरी घाइते भएका छन्।

बा. २८ प १७७४ नम्बरको मोटरसाइकलमा सवार  प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय विजयकुमार केशरवानी घाइते भएका हुन्।

घाइतेलाई उपचारको लागि नेपाल प्रहरी अस्पताल पठाइएको छ। दुर्घटना गराएर मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।

" /> काठमाडौं। गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३३ ओटा सवारी दुर्घटना भएका छन्।

"> २४ घण्टामा उपत्यकामा ३३ सवारी दुर्घटना, एकको मृत्यु, १३ जना घाइते: Dekhapadhi
२४ घण्टामा उपत्यकामा ३३ सवारी दुर्घटना, एकको मृत्यु, १३ जना घाइते
काठमाडौं। गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३३ ओटा सवारी दुर्घटना भएका छन्।

ती दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं महानगरपालिका-२६ शिव मन्दिर अगाडी गएराति स्कुटर पल्टिँदा गल्कोपाखा बस्ने अन्दाजी २४ वर्षीय दिपेश मल्ल ठकुरी को मृत्यु भएको छ। उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका स्कुटर चालक धनुषा घर भई बूढानीलकण्ठ नगरपालिका भंगाल बस्ने २४ वर्षीय सुसन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।

बा. ७५ प ३४४० नम्बरको स्कुटर गएराति सवा १२ बजे पल्टिएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ।

काठमाडौंको टेकुमा हिजो बेलुकी साढे ८ बजे नम्बर खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट मोटरसाइकलमा गस्तीमा हिंडेका प्रहरी घाइते भएका छन्।

बा. २८ प १७७४ नम्बरको मोटरसाइकलमा सवार  प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय विजयकुमार केशरवानी घाइते भएका हुन्।

घाइतेलाई उपचारको लागि नेपाल प्रहरी अस्पताल पठाइएको छ। दुर्घटना गराएर मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्