काठमाडौं। हेलीको पुच्छ्रेताराका कारण आज राति आकाशमा मृघशिरा उल्कावर्षा हुने भएको छ। आज राति उल्कावर्षा अध्याधिक मात्रामा देखिने नेपाल एष्ट्रोनोमिकल सोसाईटीले जनाएको छ।

“पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्का वर्षाहरू हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरूका कारण हुने गर्छ,” नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार आजको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘ओरियनिड मिटियर सावर’ वा ‘मृघशिरा उल्कावर्षा’ नाम दिइएको हो।

अक्टोबर २ देखी मृघशिरा उल्कावर्षा सक्रिय भएको हो।  यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ। उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि भने आज राति हुनेछ। नेपाली समय अनुसार आज (अक्टोबर २०) राति १०:४५ देखि मृघशिरा उल्कावर्षा सुरू हुनेछ।

भोलि (अक्टोबर २१) बिहान ५:४५ बजे सम्म मृघशिरा उल्कावर्षा देख्न सकिने अध्यक्ष भट्टराईले बताए। उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम हुने उनले जनाए।

अत्यधिक उल्का वर्षाको बेला प्रति घण्टा १५ वटासम्म उल्का देखिने अनुमान गरिएको छ। ती उल्का वर्षाहरूको गति प्रति सेकेण्ड ६७ किलोमिटर सम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने अध्यक्ष भट्टराईले जानकारी दिए।

के हो उल्का वर्षा ?

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरू छोड्ने गर्दछ। जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई उल्का वर्षा भनिन्छ। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ।

के हो हेलीको पुच्छ्रेतारा ?

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धि साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरूको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुछ्रेतारा पत्ता लगाएका थिए। त्यसै हुनाले यसलाई ‘हेलीको पुच्छ्रेतारा’ भनिएको हो।

यो एक नियमित पुच्छ्रेतारा हो जसले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्ने गर्दछ। सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब २०६१ मा  देखिने अनुमान गरिएको छ।

कसरी हेर्ने उल्कावर्षा ?

उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक पर्दैन। यो सामान्य हिसाबले नांगो आँखाले नै हेर्न सकिन्छ। उल्कावर्षा हेर्न धैर्यको एकदम आवश्यक हुन्छ, किनकि प्रतिघण्टा दर जुन हामी भन्छौं पढ्छौं त्यो एक घण्टा अर्थात् ६० मिनेटमा देखिन सक्ने औसत उल्काको संख्या हो जुन अवलोकन स्थानको अवस्थाले पनि फरक पर्छ।

उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ। यसको लागि घरको छत वा घर अगाडिको कुनै खुल्ला ठाउँ उपयुक्त हुन्छ।

" /> काठमाडौं। हेलीको पुच्छ्रेताराका कारण आज राति आकाशमा मृघशिरा उल्कावर्षा हुने भएको छ। आज राति उल्कावर्षा अध्याधिक मात्रामा देखिने नेपाल एष्ट्रोनोमिकल सोसाईटीले जनाएको छ।

"> आज राति ‘मृघशिरा उल्कावर्षा’, पौने ११ देखि सुरू हुने: Dekhapadhi
आज राति ‘मृघशिरा उल्कावर्षा’, पौने ११ देखि सुरू हुने

प्रतिक्रिया दिनुहोस्