काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकीको एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। 

पर्सि प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली रही राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकीको एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। 

पर्सि प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली रही राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

"> मौसम पूर्वानुमान : प्रदेश १ र गण्डकीका केही स्थानमा हल्का वर्षा: Dekhapadhi
मौसम पूर्वानुमान : प्रदेश १ र गण्डकीका केही स्थानमा हल्का वर्षा <p style="text-align: justify;">काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकीको एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">पर्सि प्रदेश १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली रही राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्