काठमाडौं। भन्सार छलेर ल्याएको चार लाख ६८ हजार रूपैयाँ बराबरको सामान बारा प्रहरीले बरामद गरेको छ।

बरामद गरिएका सामानहरूमा छोकडा, प्याज, सुर्ती र स्वीटरलगायत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतबाट खटिएको प्रहरीले जिल्लाकै पचरौता नगरपालिका-१ बाट भारततर्फ निकासीका लागि लुकाइ राखेको ५० हजार रूपैयाँ मुल्य बराबरको २० क्विन्टल छोकडा आइतबार बरामद गरेको हो।

जितपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगञ्ज र सोही उपमहानगरपालिका-१ पथलैयाबाट भन्सार छलि ल्याएको करिब दुई लाख ५० हजार रूपैयाँ बराबरको प्याज, एक लाख ५० हजार रूपैयाँ बराबरको सुर्ती र १८ हजार रूपैयाँ बराबरको स्वीटर प्रहरीले बरामद गरेको छ।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पर्सा तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

" /> काठमाडौं। भन्सार छलेर ल्याएको चार लाख ६८ हजार रूपैयाँ बराबरको सामान बारा प्रहरीले बरामद गरेको छ।

बरामद गरिएका सामानहरूमा छोकडा, प्याज, सुर्ती र स्वीटरलगायत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतबाट खटिएको प्रहरीले जिल्लाकै पचरौता नगरपालिका-१ बाट भारततर्फ निकासीका लागि लुकाइ राखेको ५० हजार रूपैयाँ मुल्य बराबरको २० क्विन्टल छोकडा आइतबार बरामद गरेको हो।

जितपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगञ्ज र सोही उपमहानगरपालिका-१ पथलैयाबाट भन्सार छलि ल्याएको करिब दुई लाख ५० हजार रूपैयाँ बराबरको प्याज, एक लाख ५० हजार रूपैयाँ बराबरको सुर्ती र १८ हजार रूपैयाँ बराबरको स्वीटर प्रहरीले बरामद गरेको छ।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पर्सा तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

"> भन्सार छलेर ल्याइएका साढे चार लाखभन्दा बढीको सामान बरामद: Dekhapadhi भन्सार छलेर ल्याएको चार लाख ६८ हजार रूपैयाँ बराबरको सामान बारा प्रहरीले बरामद गरेको छ।
• बरामद गरिएका सामानहरूमा छोकडा, प्याज, सुर्ती र स्वीटरलगायत रहेका छन्।

भन्सार छलेर ल्याइएका साढे चार लाखभन्दा बढीको सामान बरामद
काठमाडौं। भन्सार छलेर ल्याएको चार लाख ६८ हजार रूपैयाँ बराबरको सामान बारा प्रहरीले बरामद गरेको छ।

बरामद गरिएका सामानहरूमा छोकडा, प्याज, सुर्ती र स्वीटरलगायत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतबाट खटिएको प्रहरीले जिल्लाकै पचरौता नगरपालिका-१ बाट भारततर्फ निकासीका लागि लुकाइ राखेको ५० हजार रूपैयाँ मुल्य बराबरको २० क्विन्टल छोकडा आइतबार बरामद गरेको हो।

जितपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगञ्ज र सोही उपमहानगरपालिका-१ पथलैयाबाट भन्सार छलि ल्याएको करिब दुई लाख ५० हजार रूपैयाँ बराबरको प्याज, एक लाख ५० हजार रूपैयाँ बराबरको सुर्ती र १८ हजार रूपैयाँ बराबरको स्वीटर प्रहरीले बरामद गरेको छ।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पर्सा तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्