काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १२ लाख ३४ हजार ५९५ रूपैयाँ बरामद गरेको छ।
जिल्लाको सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित पिपरा घाटबाट सोमबार बिहान उक्त परिमाणको रकम प्रहरीले बरामद गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले गस्तीमा रहेको प्रहरी देख्ना साथ आफूले बोकेको झोला छाडी फरार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
गस्तीमा भने जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाको संयुक्त टोली थियो।
प्रहरीले बरामद गरेको रकम आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।
" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १२ लाख ३४ हजार ५९५ रूपैयाँ बरामद गरेको छ।जिल्लाको सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित पिपरा घाटबाट सोमबार बिहान उक्त परिमाणको रकम प्रहरीले बरामद गरेको हो।

">