कास्की। पोखरा महानगरपालिका–५ माछापुच्छ्रे टोलमा किराना पसल गरी बस्ने सोही महानगरपालिका–२३ ठूलाखेत घर भएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।

पसल अगाडिको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> कास्की। पोखरा महानगरपालिका–५ माछापुच्छ्रे टोलमा किराना पसल गरी बस्ने सोही महानगरपालिका–२३ ठूलाखेत घर भएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।

पसल अगाडिको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> बिजुली पोलमा चढी बल्ब जडान गर्न खोज्दा करेन्ट लागेर मृत्यु: Dekhapadhi पसल अगाडिको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेको
  • गम्भीर घाइते भएर फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु
  • ">
    बिजुली पोलमा चढी बल्ब जडान गर्न खोज्दा करेन्ट लागेर मृत्यु <p style="text-align: justify;">कास्की। पोखरा महानगरपालिका&ndash;५ माछापुच्छ्रे टोलमा किराना पसल गरी बस्ने सोही महानगरपालिका&ndash;२३ ठूलाखेत घर भएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।</p> <p style="text-align: justify;">पसल अगाडिको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्