धनुषा। क्षिरेश्वरनाथ नगरपालिका–५ नर्सरीबाट २०० ग्राम अवैध लागुऔषध गाँजा र ४५ ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित सोही नगरपालिका–१ रम्दैया बस्ने २४ वर्षीय रबीन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजेपश्चात् उनलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त लागुऔषध फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
नर्सरीबाट अवैध लागुऔषधसहित एक पक्राउ: Dekhapadhi
धनुषाको एक नर्सरीबाट लागुऔषध र नियन्त्रित ट्याब्लेटसहित एक पक्राउ
">
नर्सरीबाट अवैध लागुऔषधसहित एक पक्राउ
<p style="text-align: justify;">धनुषा। क्षिरेश्वरनाथ नगरपालिका–५ नर्सरीबाट २०० ग्राम अवैध लागुऔषध गाँजा र ४५ ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित सोही नगरपालिका–१ रम्दैया बस्ने २४ वर्षीय रबीन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजेपश्चात् उनलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त लागुऔषध फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>