म्याग्दी। अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा बस्ने ३१ वर्षीय अम्बर गर्बुजालाई प्रहरीले विभिन्न हातहतियारसहित पक्राउ गरेको छ।
उनलाई ईलाका प्रहरी कार्यालय घोडेपानीबाट खटिएको प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, १७ थान छर्रा, ४४ थान फलामका टुक्रा र १०० ग्राम बारुदसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
अन्नपूर्ण गाउँपालिकामा विभिन्न हातहतियारसहित एक पक्राउ: Dekhapadhi
अन्नपूर्ण गाउँपालिकाको काफलडाँडा बस्ने ३१ वर्षीय अम्बर गर्बुजा विभिन्न हातहतियारसहित पक्राउ
प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, १७ थान छर्रा, ४४ थान फलामका टुक्रा र १०० ग्राम बारुदसहित उनलाई पक्राउ गरेको
अन्नपूर्ण गाउँपालिकामा विभिन्न हातहतियारसहित एक पक्राउ
<p style="text-align: justify;">म्याग्दी। अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा बस्ने ३१ वर्षीय अम्बर गर्बुजालाई प्रहरीले विभिन्न हातहतियारसहित पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">उनलाई ईलाका प्रहरी कार्यालय घोडेपानीबाट खटिएको प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, १७ थान छर्रा, ४४ थान फलामका टुक्रा र १०० ग्राम बारुदसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>