कैलाली। प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको प्रहरी सम्मानका साथ कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टि कार्यक्रममा नेकपाकाे सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी, सिनियर प्रहरी अधिकृत र मृतक विकका आफन्तजन तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

मृतक असई विककाे शवलाई नेपाल प्रहरीको टाेलीले झण्डा ओडाइ अन्तिम सलामी दिइएको थियो।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक विक सम्पर्कविहीन बनेका थिए। आइतबार बिहान धनगढी उपमहानगरपालिका-१० नेपाल-भारत सीमास्थित मोहना नदीमा उनकाे शव विभत्स हत्या गरेको अवस्थामा भेटिएकाे थियाे।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने अझै अज्ञात नै रहेको छ।

" /> कैलाली। प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको प्रहरी सम्मानका साथ कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टि कार्यक्रममा नेकपाकाे सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी, सिनियर प्रहरी अधिकृत र मृतक विकका आफन्तजन तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

मृतक असई विककाे शवलाई नेपाल प्रहरीको टाेलीले झण्डा ओडाइ अन्तिम सलामी दिइएको थियो।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक विक सम्पर्कविहीन बनेका थिए। आइतबार बिहान धनगढी उपमहानगरपालिका-१० नेपाल-भारत सीमास्थित मोहना नदीमा उनकाे शव विभत्स हत्या गरेको अवस्थामा भेटिएकाे थियाे।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने अझै अज्ञात नै रहेको छ।

"> असई गोविन्द विकको सम्मानसहित अन्त्येष्टि: Dekhapadhi
असई गोविन्द विकको सम्मानसहित अन्त्येष्टि
कैलाली। प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको प्रहरी सम्मानका साथ कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टि कार्यक्रममा नेकपाकाे सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी, सिनियर प्रहरी अधिकृत र मृतक विकका आफन्तजन तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

मृतक असई विककाे शवलाई नेपाल प्रहरीको टाेलीले झण्डा ओडाइ अन्तिम सलामी दिइएको थियो।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक विक सम्पर्कविहीन बनेका थिए। आइतबार बिहान धनगढी उपमहानगरपालिका-१० नेपाल-भारत सीमास्थित मोहना नदीमा उनकाे शव विभत्स हत्या गरेको अवस्थामा भेटिएकाे थियाे।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने अझै अज्ञात नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्