कैलाली। हत्याबाट मृत अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विकका परिवारले शव बुझेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ। उनको आजै अन्त्येष्टि गर्ने तयारीसमेत रहेको छ।
शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए।
उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अझै अज्ञात रहेको छ।
" />

">
हत्या गरिएका प्रहरी सहायक निरीक्षकका परिवारले शव बुझे: Dekhapadhi
शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक विक आइतबार हत्या गरिएको अवस्थामा मृत भेटिएका थिए।
परिवारले शव बुझी आजै अन्त्येष्टि गर्ने तयारीमा छन्।
हत्या गरिएका प्रहरी सहायक निरीक्षकका परिवारले शव बुझे
<p style="text-align: justify;">कैलाली। हत्याबाट मृत अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विकका परिवारले शव बुझेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ। उनको आजै अन्त्येष्टि गर्ने तयारीसमेत रहेको छ।</p>
<p style="text-align: justify;">शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए।</p>
<p style="text-align: justify;">उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अझै अज्ञात रहेको छ।</p>