एजेन्सी। जाडोयाम आउँदै गर्दा र नवरात्र, दशहराजस्ता चाडपर्वको रौनक सुरु भइसक्दा सावधानी नअपनाए भारतमा सङ्क्रमण तीव्र हुँदै महिनामा २६ लाखसम्म पुग्न सक्ने भारतीय सरकारी वैज्ञानिक प्यानलले जनाएको छ।

सरकारले गठन गरेको कोभिड–१९ भारतीय राष्ट्रिय सुपरमोडल समितिले आइतबार देशमा कोरोनाभाइरसको महामारी उच्चतम विन्दुमा पुग्दै गरेको र आगामी वर्षको सुरुवातमा भने बिस्तारै नियन्त्रण हुँदै जाने अनुमान लगाएको छ। सावधानीका सबै उपाय अपनाइए यो अनुमान साँचो हुनसक्ने समितिले बताएको छ।

समितिले सावधानी तथा रोकथामका उपायलाई अझै निरन्तरता दिइनुपर्ने जनाएको छ। “यदि सबै नियम मानियो भने यो महामारी आगामी वर्षको सुरुसम्म नियन्त्रणमा ल्याउन सकिनेछ वा फेब्रुवरीको अन्त्यसम्म न्यूनतम सक्रिय सङ्क्रमितमा झार्न सकिनेछ,” समितिले भनेको छ।

प्यानलले महामारीको अन्त्यसम्ममा भारतमा कूल सङ्क्रमित १ करोड ६ लाखसम्म पुग्ने जनाएको छ।

भारतमा महामारीको प्रभाव कस्तो हुन्छ भन्ने तथ्याङ्क पत्ता लगाउन उक्त समिति गठन गरिएको हो। यस समितिमा भारतमा भाइरसविरुद्ध काम गरिरहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलगायत ठुल्ठूला वैज्ञानिक संस्थाको सहभागिता छ।

संयुक्त राज्य अमेरिकापछि कोरोनाभाइरसबाट भारत विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र हो। भारतमा गत २४ घण्टामा ५५,७२२ नयाँ सङ्क्रमण थपिएको थियो। यससँगै भारतमा ७५ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण भेटिएको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यदि भारतमा अहिलेकै दरमा सङ्क्रमण बढेमा अर्को महिना अमेरिकामा भन्दा बढी सङ्क्रमित सङ्ख्या हुनेछ।

गत जुनयता भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको थियो, गत सेप्टेम्बरमध्यमा दैनिक सङ्क्रमण कीर्तिमान ९७,८९४ सम्म पुगेको थियो।

विश्वव्यापी रूपमा सङ्क्रमण वृद्धि हुँदै गएको छ भने केही राष्ट्रहरू तेस्रो चरणको सङ्क्रमणमा पुगेका छन्। आगामी साताहरूमा चाडपर्वको बिदाको मौसम आउँदै गर्दा र लकडाउनका बन्देज खुकुलो हुँदै गर्दा झन् भारतमा सङ्क्रमण बढ्ने खतरा छ।

राज्य सरकारलाई आर्थिक सङ्कट आइपर्दा उनीहरू दुर्गा पूजा र आगामी दिवालीजस्ता आर्थिक कारोबार हुने हिन्दु पर्वमा बन्देज लगाउन चाहँदैनन्। यी पर्वहरूमा पारिवारिक जमघट, गिफ्ट खरीद, बम्पर अफरबीच खरीदबिक्री, लुगा, गाडी, मिठाइलगायत किनबेचजस्ता आर्थिक कारोबार ठूलो रूपमा हुने गर्दछ।

यसबीच ठूलो सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरू दुर्गा मन्दिरमा पूजा गर्न जान्छन्।

अल-जजिरा

" /> एजेन्सी। जाडोयाम आउँदै गर्दा र नवरात्र, दशहराजस्ता चाडपर्वको रौनक सुरु भइसक्दा सावधानी नअपनाए भारतमा सङ्क्रमण तीव्र हुँदै महिनामा २६ लाखसम्म पुग्न सक्ने भारतीय सरकारी वैज्ञानिक प्यानलले जनाएको छ।

सरकारले गठन गरेको कोभिड–१९ भारतीय राष्ट्रिय सुपरमोडल समितिले आइतबार देशमा कोरोनाभाइरसको महामारी उच्चतम विन्दुमा पुग्दै गरेको र आगामी वर्षको सुरुवातमा भने बिस्तारै नियन्त्रण हुँदै जाने अनुमान लगाएको छ। सावधानीका सबै उपाय अपनाइए यो अनुमान साँचो हुनसक्ने समितिले बताएको छ।

समितिले सावधानी तथा रोकथामका उपायलाई अझै निरन्तरता दिइनुपर्ने जनाएको छ। “यदि सबै नियम मानियो भने यो महामारी आगामी वर्षको सुरुसम्म नियन्त्रणमा ल्याउन सकिनेछ वा फेब्रुवरीको अन्त्यसम्म न्यूनतम सक्रिय सङ्क्रमितमा झार्न सकिनेछ,” समितिले भनेको छ।

प्यानलले महामारीको अन्त्यसम्ममा भारतमा कूल सङ्क्रमित १ करोड ६ लाखसम्म पुग्ने जनाएको छ।

भारतमा महामारीको प्रभाव कस्तो हुन्छ भन्ने तथ्याङ्क पत्ता लगाउन उक्त समिति गठन गरिएको हो। यस समितिमा भारतमा भाइरसविरुद्ध काम गरिरहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलगायत ठुल्ठूला वैज्ञानिक संस्थाको सहभागिता छ।

संयुक्त राज्य अमेरिकापछि कोरोनाभाइरसबाट भारत विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र हो। भारतमा गत २४ घण्टामा ५५,७२२ नयाँ सङ्क्रमण थपिएको थियो। यससँगै भारतमा ७५ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण भेटिएको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यदि भारतमा अहिलेकै दरमा सङ्क्रमण बढेमा अर्को महिना अमेरिकामा भन्दा बढी सङ्क्रमित सङ्ख्या हुनेछ।

गत जुनयता भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको थियो, गत सेप्टेम्बरमध्यमा दैनिक सङ्क्रमण कीर्तिमान ९७,८९४ सम्म पुगेको थियो।

विश्वव्यापी रूपमा सङ्क्रमण वृद्धि हुँदै गएको छ भने केही राष्ट्रहरू तेस्रो चरणको सङ्क्रमणमा पुगेका छन्। आगामी साताहरूमा चाडपर्वको बिदाको मौसम आउँदै गर्दा र लकडाउनका बन्देज खुकुलो हुँदै गर्दा झन् भारतमा सङ्क्रमण बढ्ने खतरा छ।

राज्य सरकारलाई आर्थिक सङ्कट आइपर्दा उनीहरू दुर्गा पूजा र आगामी दिवालीजस्ता आर्थिक कारोबार हुने हिन्दु पर्वमा बन्देज लगाउन चाहँदैनन्। यी पर्वहरूमा पारिवारिक जमघट, गिफ्ट खरीद, बम्पर अफरबीच खरीदबिक्री, लुगा, गाडी, मिठाइलगायत किनबेचजस्ता आर्थिक कारोबार ठूलो रूपमा हुने गर्दछ।

यसबीच ठूलो सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरू दुर्गा मन्दिरमा पूजा गर्न जान्छन्।

अल-जजिरा

"> चाडपर्व बेला सबै खुल्ला गरिए भारतमा महिनाको २५ लाख सङ्क्रमण पुग्न सक्ने: Dekhapadhi
चाडपर्व बेला सबै खुल्ला गरिए भारतमा महिनाको २५ लाख सङ्क्रमण पुग्न सक्ने

प्रतिक्रिया दिनुहोस्