काठमाडौं। कपिलवस्तुको यसोधरा गाउँपालिका-५ बभानी चोकमा लु ८ प ३१९८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री यशोधरा गाउँपालिका-३ बस्ने ६२ वर्षीया राजमती कोरीको आइतबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिका-८ सुपादेउराली मन्दिर नजिक सडकमा रा १ ख २०२१ नम्बरको ट्रिप्परले साइकललाई आइतबार दिउँसो ठक्कर दिँदा साइकलमा सवार दाङ गढवा गाउँपालिका-१ जुरौनी बस्ने २६ वर्षीया जमुना कुमालको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य चौकी लालमटियामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका साइकल चालक उनकै बुबा ५९ वर्षीय बुद्धिराम कुमाललाई सोही स्वास्थ्य चौकी हुँदै थप उपचारका लागि जेनस अस्पताल बुटवल पठाइएको छ। ट्रिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। कपिलवस्तुको यसोधरा गाउँपालिका-५ बभानी चोकमा लु ८ प ३१९८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री यशोधरा गाउँपालिका-३ बस्ने ६२ वर्षीया राजमती कोरीको आइतबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिका-८ सुपादेउराली मन्दिर नजिक सडकमा रा १ ख २०२१ नम्बरको ट्रिप्परले साइकललाई आइतबार दिउँसो ठक्कर दिँदा साइकलमा सवार दाङ गढवा गाउँपालिका-१ जुरौनी बस्ने २६ वर्षीया जमुना कुमालको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य चौकी लालमटियामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका साइकल चालक उनकै बुबा ५९ वर्षीय बुद्धिराम कुमाललाई सोही स्वास्थ्य चौकी हुँदै थप उपचारका लागि जेनस अस्पताल बुटवल पठाइएको छ। ट्रिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> सवारी दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। कपिलवस्तुको यसोधरा गाउँपालिका-५ बभानी चोकमा लु ८ प ३१९८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री यशोधरा गाउँपालिका-३ बस्ने ६२ वर्षीया राजमती कोरीको आइतबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिका-८ सुपादेउराली मन्दिर नजिक सडकमा रा १ ख २०२१ नम्बरको ट्रिप्परले साइकललाई आइतबार दिउँसो ठक्कर दिँदा साइकलमा सवार दाङ गढवा गाउँपालिका-१ जुरौनी बस्ने २६ वर्षीया जमुना कुमालको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य चौकी लालमटियामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका साइकल चालक उनकै बुबा ५९ वर्षीय बुद्धिराम कुमाललाई सोही स्वास्थ्य चौकी हुँदै थप उपचारका लागि जेनस अस्पताल बुटवल पठाइएको छ। ट्रिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्