मोरङ। युएईमा आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१६ भट्टीमोड बस्ने ३७ वर्षीय पुरूषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मञ्जित साह, सोही महानगरपालिका-१५ जानकी मन्दिर छेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन्।

पुरूषोत्तमको घरमा आईपीएल खेलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरूको साथबाट नगद २८ हजार ५०० रूपैयाँ, तीन थान मोबाइल, तीन वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

" /> मोरङ। युएईमा आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१६ भट्टीमोड बस्ने ३७ वर्षीय पुरूषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मञ्जित साह, सोही महानगरपालिका-१५ जानकी मन्दिर छेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन्।

पुरूषोत्तमको घरमा आईपीएल खेलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरूको साथबाट नगद २८ हजार ५०० रूपैयाँ, तीन थान मोबाइल, तीन वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

"> आईपीएलमा सट्टेबाजी गरेको आरोपमा तीन जना पक्राउ: Dekhapadhi आईपीएलको अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
• उनीहरूको साथबाट नगद २८ हजार ५०० रूपैयाँ, तीन थान मोबाइल, तीन वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा तीन जना पक्राउ
मोरङ। युएईमा आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१६ भट्टीमोड बस्ने ३७ वर्षीय पुरूषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मञ्जित साह, सोही महानगरपालिका-१५ जानकी मन्दिर छेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन्।

पुरूषोत्तमको घरमा आईपीएल खेलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरूको साथबाट नगद २८ हजार ५०० रूपैयाँ, तीन थान मोबाइल, तीन वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्