रौतहट। ईशनाथ नगरपालिका-७ स्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २० वर्षीय दिपक पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट जयनगरतर्फ आउँदै गरेको ना ५३ च प ६२८४ नम्बरको मोटरसाइकल जाँच गर्दा पटेलले लगाएको हेल्मेटभित्र लुकाइराखेको उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> रौतहट। ईशनाथ नगरपालिका-७ स्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २० वर्षीय दिपक पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट जयनगरतर्फ आउँदै गरेको ना ५३ च प ६२८४ नम्बरको मोटरसाइकल जाँच गर्दा पटेलले लगाएको हेल्मेटभित्र लुकाइराखेको उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> स्रोत नखुलेको १० लाखसहित पक्राउ: Dekhapadhi
स्रोत नखुलेको १० लाखसहित पक्राउ <p style="text-align: justify;">रौतहट। ईशनाथ नगरपालिका-७ स्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २० वर्षीय दिपक पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट जयनगरतर्फ आउँदै गरेको ना ५३ च प ६२८४ नम्बरको मोटरसाइकल जाँच गर्दा पटेलले लगाएको हेल्मेटभित्र लुकाइराखेको उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्