कैलाली। जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले घटनाको निष्पक्ष छानवीन हुनुपर्ने माग गरेका छन्। उनीहरूले धनगढी चौराहबाट जिल्ला प्रशासन कार्यालय अगाडिसम्म प्रदर्शन गर्दै बजार बन्द गराएका छन्।
हत्या गर्नेलाई चाँडो कारवाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरणपोषणको जिम्मा सरकारले लिनुपर्नेलगायतका माग राख्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
अहिले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारीहरू धर्नामा बसेका छन्।
ड्युटीमा रहेका उनी शनिबार रातिदेखि बेपता भएका थिए। धनगढी उपमहानगरपालिका-१० स्थित मोहना खोलामा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा उनको शव भेटिएको हो।
घटनामा संलग्न भएको आशंकामा सोही क्षेत्रबाट प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। असईसँगै गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझैसम्म पत्ता लागेको छैन।

असई हत्याको विरोधमा कैलालीमा प्रदर्शन र धर्ना : Dekhapadhi
असई हत्याको विरोधमा कैलालीमा प्रदर्शन र धर्ना

कैलाली। जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले घटनाको निष्पक्ष छानवीन हुनुपर्ने माग गरेका छन्। उनीहरूले धनगढी चौराहबाट जिल्ला प्रशासन कार्यालय अगाडिसम्म प्रदर्शन गर्दै बजार बन्द गराएका छन्।

सिफारिस

गोविन्दसँगै अस्ताए आमा कलावतीका सपना

हत्या गर्नेलाई चाँडो कारवाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरणपोषणको जिम्मा सरकारले लिनुपर्नेलगायतका माग राख्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

अहिले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारीहरू धर्नामा बसेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-८ 'ख' गाउँ स्थायी घर भएका २८ वर्षीय विकको शव हिजो बिहान फेला परेको थियो।