काठमाडौं। बूढानीलकण्ठ नगरपालिका-३, नीलोपुल बस्ने दिलमाया थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा लगायत पाँचजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४३ हजार ४५० रूपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। बूढानीलकण्ठ नगरपालिका-३, नीलोपुल बस्ने दिलमाया थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा लगायत पाँचजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४३ हजार ४५० रूपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> बूूढानीलकण्ठमा तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ: Dekhapadhi
बूूढानीलकण्ठमा तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ <p style="text-align: justify;">काठमाडौं।&nbsp;बूढानीलकण्ठ नगरपालिका-३, नीलोपुल बस्ने दिलमाया थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा लगायत पाँचजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४३ हजार ४५० रूपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्