काठमाडौं। सुनसरीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङ सुन्दरहरैंचा नगरपालिका-४ बस्ने २४ वर्षीय तिर्थबहादुर पौडेल पक्राउ परेका छन्। 

पौडेलले ती किशोरीलाई विवाह गर्ने आश्वासन देखाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। 

यस्तै, सिन्धुपाल्चोकमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका-५ बस्ने जुगल गाउँपालिका-१ घर भएका २० वर्षीय दिपेन्द्र मगरलाई प्रहरीले पक्राउ गरेको छ। 

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

" /> काठमाडौं। सुनसरीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङ सुन्दरहरैंचा नगरपालिका-४ बस्ने २४ वर्षीय तिर्थबहादुर पौडेल पक्राउ परेका छन्। 

पौडेलले ती किशोरीलाई विवाह गर्ने आश्वासन देखाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। 

यस्तै, सिन्धुपाल्चोकमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका-५ बस्ने जुगल गाउँपालिका-१ घर भएका २० वर्षीय दिपेन्द्र मगरलाई प्रहरीले पक्राउ गरेको छ। 

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

"> दुई किशोरी बलात्कृत : Dekhapadhi
दुई किशोरी बलात्कृत  <p style="text-align: justify;">काठमाडौं। सुनसरीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङ सुन्दरहरैंचा नगरपालिका-४ बस्ने २४ वर्षीय तिर्थबहादुर पौडेल पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पौडेलले ती किशोरीलाई विवाह गर्ने आश्वासन देखाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, सिन्धुपाल्चोकमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका-५ बस्ने जुगल गाउँपालिका-१ घर भएका २० वर्षीय दिपेन्द्र मगरलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्