काठमाडौं। काठमाडौंमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। 

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेकाे छ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७, रामकोट हाके चौतारा घर भएका १९ वर्षीय तिलक भन्ने तेजबहादुर रोक्का छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। 

रोक्काले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

" /> काठमाडौं। काठमाडौंमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। 

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेकाे छ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७, रामकोट हाके चौतारा घर भएका १९ वर्षीय तिलक भन्ने तेजबहादुर रोक्का छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। 

रोक्काले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

"> काठमाडौंमा ५ वर्षीया बालिका बलात्कृत: Dekhapadhi
काठमाडौंमा ५ वर्षीया बालिका बलात्कृत <p style="text-align: justify;">काठमाडौं। काठमाडौंमा&nbsp;पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्।&nbsp;</p> <p style="text-align: justify;">ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेकाे छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७, रामकोट हाके चौतारा घर भएका १९ वर्षीय तिलक भन्ने तेजबहादुर रोक्का छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">रोक्काले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्