कैलाली। गोविन्द विकले ९ वर्षकै उमेरमा आफ्नो बुबाको साथ गुमाउनु पर्‍यो। उनकी आमा कलावतीले जीवनसाथी।
रोजगारीका लागि मुम्बई जाने क्रममा बाटोमै मृत्यु भएपछि तीन छोरा र एक छोरी हुर्काउने जिम्मा कलावतीको काँधमा आयो।
सुकुम्बासी परिवार भएकाले जग्गा, जमिन केही थिएन। जसको सहारामा जीवन कटाउँला भनेर आएकी कलावतीको आडभरोसा नै छिनिएपछि विक्षिप्त भइन्।
सिफारिस
तर, उनले हिम्मत भने हारिनन्। आफूले जीवनसाथी गुमाए पनि छोराछोरीका लागि बुबाको अभाव महसुस हुन दिइनन्।
छोराछोरी हुर्काउन के सम्म गरिनन् उनले। अर्काको खेतमा काम गर्नेदेखि दाउरासम्म बेचिन्। मजदुरी गरिन्। निकै हण्डर खाइन्।
तर, पनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपनाले उनलाई सधैँ काम गर्न ऊर्जा दिइरहन्थ्यो।
सम्पत्तिका नाममा एउटा ओत लाग्ने झुपडी त थियो। तै पनि कलावतीको सपना भने कुनै महलभन्दा कम थिएन।
तीन छोरामध्ये माइला थिए, गोविन्द। पढ्नमा ज्यादै रूचि गर्ने। गोविन्दका दाई खेती किसानीमा जुटे, कान्छोले एसएलसी दिएपछि पढाइ छाडे। दिदीको विवाह भयो।
गोविन्दले भने पढाइलाइ निरन्तरता दिइरहे। पुनर्वासको क गाउँमा रहेको बागेश्वरी माविबाट उनी एसएलसीमा प्रथम श्रेणीका साथ उत्तीर्ण भए।
श्रीमती र छाेरीसँग गाेविन्द।
कलावतीले गोविन्दलाई जसरी भए पनि उच्च शिक्षा हासिल गराउनेमा जोड दिइन्। गोविन्दलाई कैलाली बहुमुखी क्याम्पसमा भर्ना गरिन्।
त्यहीँबाट गोविन्दले कक्षा १२ र स्नातक उत्तीर्ण गरे। यसबीच पनि गोविन्दको पढाइमा कुनै आर्थिक नपरोस् भनेर मजदुरीमा घोटिइन् कलावती।
सिफारिस
परिश्रमको फल जहिल्यै मीठो हुन्छ भनेझैं कलावतीको पनि त्यो दिन आयो। कलावतीको सपना तीन वर्षअघि गोविन्दले पूरा गरे, प्रहरी सहायक निरीक्षक भएर।
गोविन्दसँग न पैसा थियो न त राजनीतिक पहुँच नै। आफ्नै बलबुता र मिहिनेतले असईमा नाम निकालेका थिए।
गोविन्दले असईमा नाम निकालको त्यो दिन कलावतीको मात्रै होइन, उनको समुदायकै लागि खुसीको दिन थियो।
सो समुदायबाट असई हुने गोविन्द पहिलो युवा थिए। पढेर के हुन्छ र भनेर बीचमै पढाइ छाड्नेका लागि उनी प्रेरणाका स्रोत थिए।
तर, त्यो खुसी धेरै समय टिकेन। भदौ पहिलो साता मात्रै धनगढी–१२, जुगेडास्थित प्रहरी चौकी इन्चार्जको जिम्मेवारी सम्हालेका गोविन्दको कात्तिक १ गते राति विभत्स हत्या भयो।
आमासँग गाेविन्द।
गस्तीमा निस्किएका बेला तस्करहरूको मुडभेडमा उनको मृत्यु भयो।
त्यो हत्या गोविन्दको मात्र थिएन, आमा कलावतीको सपनाको पनि हत्या थियो। उनीमा आश्रित श्रीमती, ५ र ३ वर्षीया छोरीको आशा र भरोसाको हत्या थियो।
गोविन्द राति गस्तीबाट हराएको खबर सुनेपछि अत्तालिएका परिवारका सदस्य उनको शव भेटिएपछि मुर्छित छन्।
गोविन्दका मामा भरमल भन्छन्, “आमा र उनकी श्रीमतीलाई कसरी सम्हाल्ने ? सपना र भरोसा उही भाञ्जा त थियो।”
अझैं पनि परिवारलाई गोविन्दको मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ। “यो खबर झुटो भइदिए हुन्थ्यो,” भरमल भन्छन्, “सिंगो दलित समुदायको एक्लो असई थियो, उसैलाई तस्करले मारिदिए।”
गोविन्दले धनगढीमा डेरा लिई छोराछोरीलाई पढाइरहेका थिए।
" /> कैलाली। गोविन्द विकले ९ वर्षकै उमेरमा आफ्नो बुबाको साथ गुमाउनु पर्‍यो। उनकी आमा कलावतीले जीवनसाथी।
"> गोविन्दसँगै अस्ताए आमा कलावतीका सपना: Dekhapadhi
गोविन्दसँगै अस्ताए आमा कलावतीका सपना
रोजगारीका लागि मुम्बई जाने क्रममा बाटोमै मृत्यु भएपछि तीन छोरा र एक छोरी हुर्काउने जिम्मा कलावतीको काँधमा आयो।
सुकुम्बासी परिवार भएकाले जग्गा, जमिन केही थिएन। जसको सहारामा जीवन कटाउँला भनेर आएकी कलावतीको आडभरोसा नै छिनिएपछि विक्षिप्त भइन्।
सिफारिस
असई विकको उखुबारीमा हत्या गरी नदीमा फालेको प्रहरी निष्कर्ष
तर, उनले हिम्मत भने हारिनन्। आफूले जीवनसाथी गुमाए पनि छोराछोरीका लागि बुबाको अभाव महसुस हुन दिइनन्।
छोराछोरी हुर्काउन के सम्म गरिनन् उनले। अर्काको खेतमा काम गर्नेदेखि दाउरासम्म बेचिन्। मजदुरी गरिन्। निकै हण्डर खाइन्।
तर, पनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपनाले उनलाई सधैँ काम गर्न ऊर्जा दिइरहन्थ्यो।
सम्पत्तिका नाममा एउटा ओत लाग्ने झुपडी त थियो। तै पनि कलावतीको सपना भने कुनै महलभन्दा कम थिएन।
तीन छोरामध्ये माइला थिए, गोविन्द। पढ्नमा ज्यादै रूचि गर्ने। गोविन्दका दाई खेती किसानीमा जुटे, कान्छोले एसएलसी दिएपछि पढाइ छाडे। दिदीको विवाह भयो।
गोविन्दले भने पढाइलाइ निरन्तरता दिइरहे। पुनर्वासको क गाउँमा रहेको बागेश्वरी माविबाट उनी एसएलसीमा प्रथम श्रेणीका साथ उत्तीर्ण भए।
श्रीमती र छाेरीसँग गाेविन्द।
कलावतीले गोविन्दलाई जसरी भए पनि उच्च शिक्षा हासिल गराउनेमा जोड दिइन्। गोविन्दलाई कैलाली बहुमुखी क्याम्पसमा भर्ना गरिन्।
त्यहीँबाट गोविन्दले कक्षा १२ र स्नातक उत्तीर्ण गरे। यसबीच पनि गोविन्दको पढाइमा कुनै आर्थिक नपरोस् भनेर मजदुरीमा घोटिइन् कलावती।
सिफारिस
हत्यारालाई कारबाही माग गर्दै असई विकको परिवारद्वारा प्रदर्शन
परिश्रमको फल जहिल्यै मीठो हुन्छ भनेझैं कलावतीको पनि त्यो दिन आयो। कलावतीको सपना तीन वर्षअघि गोविन्दले पूरा गरे, प्रहरी सहायक निरीक्षक भएर।
गोविन्दसँग न पैसा थियो न त राजनीतिक पहुँच नै। आफ्नै बलबुता र मिहिनेतले असईमा नाम निकालेका थिए।
गोविन्दले असईमा नाम निकालको त्यो दिन कलावतीको मात्रै होइन, उनको समुदायकै लागि खुसीको दिन थियो।
सो समुदायबाट असई हुने गोविन्द पहिलो युवा थिए। पढेर के हुन्छ र भनेर बीचमै पढाइ छाड्नेका लागि उनी प्रेरणाका स्रोत थिए।
तर, त्यो खुसी धेरै समय टिकेन। भदौ पहिलो साता मात्रै धनगढी–१२, जुगेडास्थित प्रहरी चौकी इन्चार्जको जिम्मेवारी सम्हालेका गोविन्दको कात्तिक १ गते राति विभत्स हत्या भयो।
आमासँग गाेविन्द।
गस्तीमा निस्किएका बेला तस्करहरूको मुडभेडमा उनको मृत्यु भयो।
त्यो हत्या गोविन्दको मात्र थिएन, आमा कलावतीको सपनाको पनि हत्या थियो। उनीमा आश्रित श्रीमती, ५ र ३ वर्षीया छोरीको आशा र भरोसाको हत्या थियो।
गोविन्द राति गस्तीबाट हराएको खबर सुनेपछि अत्तालिएका परिवारका सदस्य उनको शव भेटिएपछि मुर्छित छन्।
गोविन्दका मामा भरमल भन्छन्, “आमा र उनकी श्रीमतीलाई कसरी सम्हाल्ने ? सपना र भरोसा उही भाञ्जा त थियो।”
अझैं पनि परिवारलाई गोविन्दको मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ। “यो खबर झुटो भइदिए हुन्थ्यो,” भरमल भन्छन्, “सिंगो दलित समुदायको एक्लो असई थियो, उसैलाई तस्करले मारिदिए।”
गोविन्दले धनगढीमा डेरा लिई छोराछोरीलाई पढाइरहेका थिए।
प्रतिक्रिया दिनुहोस्