रूकुमपूर्व। यातायात व्यवसायीले यात्रुहरुबाट आफूखुशी भाडा उठाउने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बढी भाडा असुल्न रोक लगाउने निर्णय गरेको छ। 

कोरोना संक्रमणको जोखिमका बीच सञ्‍चालन हुने सार्वजनिक सवारीसाधनले ५० प्रतिशतसम्म भाडा बढाउनसक्ने सरकारी निर्णय गरिएको थियो। 

तर गत ३० असोजमा पुरानै भाडादर कायम गरी यात्रुलाई सेवा दिन भनिए पनि बढी भाडा लिने गरेको गुनासो बढेपछि प्रशासनले कारवाही गर्ने निर्णय गरेको हो। रासस

" /> रूकुमपूर्व। यातायात व्यवसायीले यात्रुहरुबाट आफूखुशी भाडा उठाउने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बढी भाडा असुल्न रोक लगाउने निर्णय गरेको छ। 

कोरोना संक्रमणको जोखिमका बीच सञ्‍चालन हुने सार्वजनिक सवारीसाधनले ५० प्रतिशतसम्म भाडा बढाउनसक्ने सरकारी निर्णय गरिएको थियो। 

तर गत ३० असोजमा पुरानै भाडादर कायम गरी यात्रुलाई सेवा दिन भनिए पनि बढी भाडा लिने गरेको गुनासो बढेपछि प्रशासनले कारवाही गर्ने निर्णय गरेको हो। रासस

"> बढी भाडा लिनेलाई कारवाही: Dekhapadhi
सवारी चेकजाँच गर्दै ट्राफिक प्रहरी।  फाइल तस्वीर।
बढी भाडा लिनेलाई कारवाही <p style="text-align: justify;">रूकुमपूर्व। यातायात व्यवसायीले यात्रुहरुबाट आफूखुशी भाडा उठाउने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बढी भाडा असुल्न रोक लगाउने निर्णय गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना संक्रमणको जोखिमका बीच सञ्&zwj;चालन हुने सार्वजनिक सवारीसाधनले ५० प्रतिशतसम्म भाडा बढाउनसक्ने सरकारी निर्णय गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">तर गत ३० असोजमा पुरानै भाडादर कायम गरी यात्रुलाई सेवा दिन भनिए पनि बढी भाडा लिने गरेको गुनासो बढेपछि प्रशासनले कारवाही गर्ने निर्णय गरेको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्