काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

भोलि प्रदेश १, बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रही प्रदेश १ को एक/दुई स्थानहररूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार पर्सि पनि प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

" /> काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

भोलि प्रदेश १, बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रही प्रदेश १ को एक/दुई स्थानहररूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार पर्सि पनि प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

"> यस्तो छ तीन दिनको मौसम अनुमान: Dekhapadhi
यस्तो छ तीन दिनको मौसम अनुमान <p style="text-align: justify;">काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">भोलि प्रदेश १, बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रही प्रदेश १ को एक/दुई स्थानहररूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">महाशाखाका अनुसार पर्सि पनि प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।</p>
प्रतिक्रिया दिनुहोस्