काठमाडाैं। गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर ४४४ जनाको मृत्यु भएको छ।

उक्त अवधिमा १०१ बेपत्ता भएका छन् भने ७३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठुलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार ७५५ चौपाय मरेको र झण्डै ८२ करोड रुपैयाँ क्षति भएको जनाए।

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी पहिरोबाटमात्रै २९५ को मृत्यु, ६४ बेपत्ता र २२३ घाइते भएका छन्। पहिरोले ४३५ जना पशुचौपाय क्षति भएको छ। पहिरोबाट अनुमानित पाँच करोड नाै लाख रुपैयाँको क्षति भएको छ। त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ।

चट्याङ्बाट ६५ को मृत्यु, २१३ घाइते र  ६९६ चौपाय क्षति भएको छ। चट्याङले ५९ लाख रुपैयाँ बराबरकाे भौतिक क्षति भएको विवरणमा उल्लेख छ।

यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन्। बाढीमा परेर २७२ पशु चौपाय मरेको र झण्डै पाँच करोड रुपैयाँको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ।

आगलागीमा परेर १० को मृत्यु १४४ घाइते र ६० करोडभन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ। सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु ११२ जना घाइते भएको तथ्याङ्‍कमा उल्लेख छ। रासस

" /> काठमाडाैं। गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर ४४४ जनाको मृत्यु भएको छ।

"> विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु: Dekhapadhi
विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु

प्रतिक्रिया दिनुहोस्