दार्चुला। प्रहरीले डेढ करोड रूपैयाँभन्दा बढीको यार्चागुम्बासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामा छन्।
महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब एक करोड ५७ लाख ५९ हजार रूपैयाँ मूल्य बराबरको १७ किलो ५१० ग्राम अवैध जडीबुटी यार्चागुम्बासहित लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको दुई वटा झोलाभित्र प्लास्टिकमा बेरेर टाँचा लगाइ पाँच वटा पोकामा लुकाइ राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला परेको थियो। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
बरामद यार्चागुम्बासहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

डेढ करोडभन्दा बढीको यार्चागुम्बासहित एक जना पक्राउ: Dekhapadhi
पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामा छन्।
करिब एक करोड ५७ लाख ५९ हजार रूपैयाँ मूल्य बराबरको १७ किलो ५१० ग्राम अवैध जडीबुटी यार्चागुम्बा बरामद।
बरामद यार्चागुम्बासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको छ।
डेढ करोडभन्दा बढीको यार्चागुम्बासहित एक जना पक्राउ