बाँके। नेपालगञ्ज उपमहानगरपालिका-१६ वडा कार्यालयनजिक चोकबाट करिब १४ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २१ वर्षीया निसा खानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
 
सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको उक्त ब्राउन सुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बाँके। नेपालगञ्ज उपमहानगरपालिका-१६ वडा कार्यालयनजिक चोकबाट करिब १४ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २१ वर्षीया निसा खानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
 
सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको उक्त ब्राउन सुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> ब्राउन सुगरसहित एक महिला पक्राउ: Dekhapadhi
ब्राउन सुगरसहित एक महिला पक्राउ <p style="text-align: justify;">बाँके। नेपालगञ्ज उपमहानगरपालिका-१६ वडा कार्यालयनजिक चोकबाट करिब १४ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २१ वर्षीया निसा खानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।<br /> &nbsp;<br /> सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको उक्त ब्राउन सुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्