कैलाली। जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन्। कञ्चनपुरबाट पुगेका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका हुन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-८ 'ख' गाउँ स्थायी घर भएका २८ वर्षीय विकको शव आज बिहान फेला परेकाे थियाे।

सिफारिस

ड्युटीमा रहेका उनी शनिबार रातिदेखि बेपता भएका थिए। आज असई विककाे शव धारिलो हतियारले घाँटी काटिएको अवस्थामा धनगढी उपमहानगरपालिका-१० स्थित मोहना खोलामा डुबेको अवस्थामा फेला परेको हाे।

घटनामा संलग्न भएको आशंकामा सोही क्षेत्रबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। असईसँगै गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझैसम्म केही पत्ता लाग्न सकेको छैन।

" /> कैलाली। जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन्। कञ्चनपुरबाट पुगेका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका हुन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-८ 'ख' गाउँ स्थायी घर भएका २८ वर्षीय विकको शव आज बिहान फेला परेकाे थियाे।

सिफारिस

ड्युटीमा रहेका उनी शनिबार रातिदेखि बेपता भएका थिए। आज असई विककाे शव धारिलो हतियारले घाँटी काटिएको अवस्थामा धनगढी उपमहानगरपालिका-१० स्थित मोहना खोलामा डुबेको अवस्थामा फेला परेको हाे।

घटनामा संलग्न भएको आशंकामा सोही क्षेत्रबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। असईसँगै गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझैसम्म केही पत्ता लाग्न सकेको छैन।

"> हत्यारालाई कारबाही माग गर्दै असई विकको परिवारद्वारा प्रदर्शन: Dekhapadhi जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन्।
• कञ्चनपुरबाट पुगेका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका हुन्।

हत्यारालाई कारबाही माग गर्दै असई विकको परिवारद्वारा प्रदर्शन
कैलाली। जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन्। कञ्चनपुरबाट पुगेका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका हुन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-८ 'ख' गाउँ स्थायी घर भएका २८ वर्षीय विकको शव आज बिहान फेला परेकाे थियाे।

सिफारिस

असई विकको उखुबारीमा हत्या गरी नदीमा फालेको प्रहरी निष्कर्ष

ड्युटीमा रहेका उनी शनिबार रातिदेखि बेपता भएका थिए। आज असई विककाे शव धारिलो हतियारले घाँटी काटिएको अवस्थामा धनगढी उपमहानगरपालिका-१० स्थित मोहना खोलामा डुबेको अवस्थामा फेला परेको हाे।

घटनामा संलग्न भएको आशंकामा सोही क्षेत्रबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। असईसँगै गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझैसम्म केही पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्