काठमाडौं। कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासनले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) का टोलटोलमा बडा दशैँको सुरुआतसँगै गरिने दुर्गा भवानीका मूर्ति स्थापनामा नियन्त्रण गरेको छ।

जिल्ला प्रशासन कार्यालयले विगत वर्षमा जस्तो टोलटोलमा मुर्ति स्थापना गरेर भीड्भाड गर्नमा रोक लगाएपछि सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी पूजा भइरहेको राससले जनाएको छ।

नेपाल-भारत सीमा बन्द हुँदा यस पटक भारतबाट मूर्ति आयात गरिएको छैन। जसका कारण जिल्लामा मूर्तिको अभाव पनि भएको छ। नेपालमा दक्ष कालिगड अभावका कारण वर्षेनी भारतबाट सयौँ मूर्ति आयत गरिँदै हुँदै आएको थियो।

नवलपरासीलगायत तराईका जिल्लामा घटस्थापनादेखि नै विभिन्न चोक र टोलमा अस्थायी रुपमा दुर्गा भवानीका माटोका मूर्ति स्थापना गरेर सामूहिक रुपमा नवरात्रभर पूजाअर्चना गर्ने चलन छ। बिहान र साँझ पूजाअर्चना गरिनाका साथै दिनभर भजन बजाउने गरिन्छ।

नेपाली कालिगडका मूर्तिले बजार पाए

यस पटक भारतबाट मूर्ति आयात गर्न नपाउँदा नेपालका कालिगडले बनाएका मूर्ति धमाधम बिक्री भइरहेका छन्। कोरोना भाइरसको जोखिमका कारण भारतबाट कालिगड ल्याएर थोरै मात्रामा मूर्ति निर्माण गरिएको स्थानीयहरु बताउँछन्। पछिल्लो १५ वर्षदेखि मुर्ति बनाउने पेशामा संलग्न टल्हीनन्दन गाउँपालिका–५ का रामप्यारे मौर्यका अनुसार भारतबाट ल्याउन नपाउँदा यसपाली नेपाली उत्पादनले बजार पाएकाे छ।

एक सेट मुर्ति २० देखि ४० हजार रुपैयाँमा विक्री हुने बताउँदै मौर्यले मुर्ति बेचेरै वार्षिक चार लाख रुपैयाँ बचाउने गरेको बताए। "यसपालि बनाएका सबै मूर्ति बिक्री भइसक्यो। धेरै ग्राहकलाई खाली हात फर्काउनु पर्यो," उनले भने।

" /> काठमाडौं। कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासनले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) का टोलटोलमा बडा दशैँको सुरुआतसँगै गरिने दुर्गा भवानीका मूर्ति स्थापनामा नियन्त्रण गरेको छ।

जिल्ला प्रशासन कार्यालयले विगत वर्षमा जस्तो टोलटोलमा मुर्ति स्थापना गरेर भीड्भाड गर्नमा रोक लगाएपछि सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी पूजा भइरहेको राससले जनाएको छ।

नेपाल-भारत सीमा बन्द हुँदा यस पटक भारतबाट मूर्ति आयात गरिएको छैन। जसका कारण जिल्लामा मूर्तिको अभाव पनि भएको छ। नेपालमा दक्ष कालिगड अभावका कारण वर्षेनी भारतबाट सयौँ मूर्ति आयत गरिँदै हुँदै आएको थियो।

नवलपरासीलगायत तराईका जिल्लामा घटस्थापनादेखि नै विभिन्न चोक र टोलमा अस्थायी रुपमा दुर्गा भवानीका माटोका मूर्ति स्थापना गरेर सामूहिक रुपमा नवरात्रभर पूजाअर्चना गर्ने चलन छ। बिहान र साँझ पूजाअर्चना गरिनाका साथै दिनभर भजन बजाउने गरिन्छ।

नेपाली कालिगडका मूर्तिले बजार पाए

यस पटक भारतबाट मूर्ति आयात गर्न नपाउँदा नेपालका कालिगडले बनाएका मूर्ति धमाधम बिक्री भइरहेका छन्। कोरोना भाइरसको जोखिमका कारण भारतबाट कालिगड ल्याएर थोरै मात्रामा मूर्ति निर्माण गरिएको स्थानीयहरु बताउँछन्। पछिल्लो १५ वर्षदेखि मुर्ति बनाउने पेशामा संलग्न टल्हीनन्दन गाउँपालिका–५ का रामप्यारे मौर्यका अनुसार भारतबाट ल्याउन नपाउँदा यसपाली नेपाली उत्पादनले बजार पाएकाे छ।

एक सेट मुर्ति २० देखि ४० हजार रुपैयाँमा विक्री हुने बताउँदै मौर्यले मुर्ति बेचेरै वार्षिक चार लाख रुपैयाँ बचाउने गरेको बताए। "यसपालि बनाएका सबै मूर्ति बिक्री भइसक्यो। धेरै ग्राहकलाई खाली हात फर्काउनु पर्यो," उनले भने।

"> दुर्गा भवानीका मूर्ति स्थापनामा स्थानीय प्रशासनको नियन्त्रण: Dekhapadhi
दुर्गा भवानीका मूर्ति स्थापनामा स्थानीय प्रशासनको नियन्त्रण
काठमाडौं। कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासनले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) का टोलटोलमा बडा दशैँको सुरुआतसँगै गरिने दुर्गा भवानीका मूर्ति स्थापनामा नियन्त्रण गरेको छ।

जिल्ला प्रशासन कार्यालयले विगत वर्षमा जस्तो टोलटोलमा मुर्ति स्थापना गरेर भीड्भाड गर्नमा रोक लगाएपछि सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी पूजा भइरहेको राससले जनाएको छ।

नेपाल-भारत सीमा बन्द हुँदा यस पटक भारतबाट मूर्ति आयात गरिएको छैन। जसका कारण जिल्लामा मूर्तिको अभाव पनि भएको छ। नेपालमा दक्ष कालिगड अभावका कारण वर्षेनी भारतबाट सयौँ मूर्ति आयत गरिँदै हुँदै आएको थियो।

नवलपरासीलगायत तराईका जिल्लामा घटस्थापनादेखि नै विभिन्न चोक र टोलमा अस्थायी रुपमा दुर्गा भवानीका माटोका मूर्ति स्थापना गरेर सामूहिक रुपमा नवरात्रभर पूजाअर्चना गर्ने चलन छ। बिहान र साँझ पूजाअर्चना गरिनाका साथै दिनभर भजन बजाउने गरिन्छ।

नेपाली कालिगडका मूर्तिले बजार पाए

यस पटक भारतबाट मूर्ति आयात गर्न नपाउँदा नेपालका कालिगडले बनाएका मूर्ति धमाधम बिक्री भइरहेका छन्। कोरोना भाइरसको जोखिमका कारण भारतबाट कालिगड ल्याएर थोरै मात्रामा मूर्ति निर्माण गरिएको स्थानीयहरु बताउँछन्। पछिल्लो १५ वर्षदेखि मुर्ति बनाउने पेशामा संलग्न टल्हीनन्दन गाउँपालिका–५ का रामप्यारे मौर्यका अनुसार भारतबाट ल्याउन नपाउँदा यसपाली नेपाली उत्पादनले बजार पाएकाे छ।

एक सेट मुर्ति २० देखि ४० हजार रुपैयाँमा विक्री हुने बताउँदै मौर्यले मुर्ति बेचेरै वार्षिक चार लाख रुपैयाँ बचाउने गरेको बताए। "यसपालि बनाएका सबै मूर्ति बिक्री भइसक्यो। धेरै ग्राहकलाई खाली हात फर्काउनु पर्यो," उनले भने।

प्रतिक्रिया दिनुहोस्