तनहुँ। १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया तीन बालिका बलात्कार गरेको आरोपमा भानु नगरपालिका-१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले ती बालिकाहरूलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" />

">
तीन बालिका बलात्कार गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई पक्राउ : Dekhapadhi
तीन बालिका बलात्कार गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई पक्राउ
<p style="text-align: justify;">तनहुँ। १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया तीन बालिका बलात्कार गरेको आरोपमा भानु नगरपालिका-१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">उनीहरूले ती बालिकाहरूलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। </p>