कैलाली। धनगढी उपमहानगरपालिका-१३, श्रीलंका बस्ने प्रकाश बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्टलगायत १३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। 

उनको घरमा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३५ हजार १५० रूपैयाँ र ५ गड्डी ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> कैलाली। धनगढी उपमहानगरपालिका-१३, श्रीलंका बस्ने प्रकाश बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्टलगायत १३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। 

उनको घरमा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३५ हजार १५० रूपैयाँ र ५ गड्डी ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> धनगढीमा तास खेलिरहेका १३ जना पक्राउ: Dekhapadhi
धनगढीमा तास खेलिरहेका १३ जना पक्राउ <p style="text-align: justify;">कैलाली। धनगढी उपमहानगरपालिका-१३, श्रीलंका बस्ने प्रकाश बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्टलगायत १३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उनको घरमा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३५ हजार १५० रूपैयाँ र ५ गड्डी ताससहित पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्