काठमाडौं। धनी देश अमेरिकाको २०२० को बजेट घाटा ३.१ खर्ब डलर पुगेको छ। अमेरिकी आर्थिक विभाग, ह्वाइट हाउस प्रबन्धन तथा बजेट कार्यालयले हिजो जारी गरेको आँकडा अनुसार यो वर्षको सेप्टेम्बर ३० सम्मको यस्तो घाटा २.१ खर्ब डलर थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो।

अमेरिका चरम बजेट घाटामा जानुको मुख्य कारण त्यहाँ फैलिएको कोरोना महामारी हो। बजेट घाटाको रेकर्डले स्पष्ट के देखाएको छ भने, महामारीका कारण अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ।

महामारीका कारण सार्वजनिक स्वास्थ्य, सुरक्षा तथा उद्योग, व्यवसायमा नकारात्मक असर परेको थियो। सरकारले बढी असर परेका यी क्षेत्रमा मद्दतका लागि मार्च अन्त्यमा २.२ खर्बको राहत प्याकेज घोषणा गरेको थियो।

अमेरिकी सरकारले गत आवको अन्त्य गर्दा २१ खर्ब ऋण थियो। उक्त रकम एक वर्षको आर्थिक उत्पादन मूल्यभन्दा कयौं गुणा बढी भएको संघीय बजेट समितिकी एक अधिकारी माया म्याकगिनेसले बताइन्। अमेरिकामा निर्वाचन नजिक आएको छ।

तर, निर्वाचनका दुई प्रत्याशी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का उम्मेदवार जो बाइडेनले प्रस्तुत गरेको अजेन्डामा यी समस्या सम्बोधन नगरेको उनको भनाइ छ। दुवै उम्मेदवारको अजेन्डा अनुरूप देश चल्ने हो भने २०३० सम्म सकल घरेलु उत्पादन कम्तीमा १२५ प्रतिशत ऋणमा पुग्ने उनले बताइन्।

‘‘यस्तो अवस्था आउनु निकै दुर्भाग्यपूर्ण हो,’’ उनले भनिन्, ‘‘हाम्रा दुवै उम्मेदवार स्वास्थ्य र उद्योगलाई समर्थन गर्नुको सट्टा अधिक ऋण दिने कुरा गरिरहेका छन्!’’

(एजेन्सी)

" /> काठमाडौं। धनी देश अमेरिकाको २०२० को बजेट घाटा ३.१ खर्ब डलर पुगेको छ। अमेरिकी आर्थिक विभाग, ह्वाइट हाउस प्रबन्धन तथा बजेट कार्यालयले हिजो जारी गरेको आँकडा अनुसार यो वर्षको सेप्टेम्बर ३० सम्मको यस्तो घाटा २.१ खर्ब डलर थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो।

अमेरिका चरम बजेट घाटामा जानुको मुख्य कारण त्यहाँ फैलिएको कोरोना महामारी हो। बजेट घाटाको रेकर्डले स्पष्ट के देखाएको छ भने, महामारीका कारण अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ।

महामारीका कारण सार्वजनिक स्वास्थ्य, सुरक्षा तथा उद्योग, व्यवसायमा नकारात्मक असर परेको थियो। सरकारले बढी असर परेका यी क्षेत्रमा मद्दतका लागि मार्च अन्त्यमा २.२ खर्बको राहत प्याकेज घोषणा गरेको थियो।

अमेरिकी सरकारले गत आवको अन्त्य गर्दा २१ खर्ब ऋण थियो। उक्त रकम एक वर्षको आर्थिक उत्पादन मूल्यभन्दा कयौं गुणा बढी भएको संघीय बजेट समितिकी एक अधिकारी माया म्याकगिनेसले बताइन्। अमेरिकामा निर्वाचन नजिक आएको छ।

तर, निर्वाचनका दुई प्रत्याशी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का उम्मेदवार जो बाइडेनले प्रस्तुत गरेको अजेन्डामा यी समस्या सम्बोधन नगरेको उनको भनाइ छ। दुवै उम्मेदवारको अजेन्डा अनुरूप देश चल्ने हो भने २०३० सम्म सकल घरेलु उत्पादन कम्तीमा १२५ प्रतिशत ऋणमा पुग्ने उनले बताइन्।

‘‘यस्तो अवस्था आउनु निकै दुर्भाग्यपूर्ण हो,’’ उनले भनिन्, ‘‘हाम्रा दुवै उम्मेदवार स्वास्थ्य र उद्योगलाई समर्थन गर्नुको सट्टा अधिक ऋण दिने कुरा गरिरहेका छन्!’’

(एजेन्सी)

"> अमेरिकाको बजेट घाटा तीन खर्ब डलर नाघ्यो: Dekhapadhi
अमेरिकाको बजेट घाटा तीन खर्ब डलर नाघ्यो
काठमाडौं। धनी देश अमेरिकाको २०२० को बजेट घाटा ३.१ खर्ब डलर पुगेको छ। अमेरिकी आर्थिक विभाग, ह्वाइट हाउस प्रबन्धन तथा बजेट कार्यालयले हिजो जारी गरेको आँकडा अनुसार यो वर्षको सेप्टेम्बर ३० सम्मको यस्तो घाटा २.१ खर्ब डलर थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो।

अमेरिका चरम बजेट घाटामा जानुको मुख्य कारण त्यहाँ फैलिएको कोरोना महामारी हो। बजेट घाटाको रेकर्डले स्पष्ट के देखाएको छ भने, महामारीका कारण अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ।

महामारीका कारण सार्वजनिक स्वास्थ्य, सुरक्षा तथा उद्योग, व्यवसायमा नकारात्मक असर परेको थियो। सरकारले बढी असर परेका यी क्षेत्रमा मद्दतका लागि मार्च अन्त्यमा २.२ खर्बको राहत प्याकेज घोषणा गरेको थियो।

अमेरिकी सरकारले गत आवको अन्त्य गर्दा २१ खर्ब ऋण थियो। उक्त रकम एक वर्षको आर्थिक उत्पादन मूल्यभन्दा कयौं गुणा बढी भएको संघीय बजेट समितिकी एक अधिकारी माया म्याकगिनेसले बताइन्। अमेरिकामा निर्वाचन नजिक आएको छ।

तर, निर्वाचनका दुई प्रत्याशी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का उम्मेदवार जो बाइडेनले प्रस्तुत गरेको अजेन्डामा यी समस्या सम्बोधन नगरेको उनको भनाइ छ। दुवै उम्मेदवारको अजेन्डा अनुरूप देश चल्ने हो भने २०३० सम्म सकल घरेलु उत्पादन कम्तीमा १२५ प्रतिशत ऋणमा पुग्ने उनले बताइन्।

‘‘यस्तो अवस्था आउनु निकै दुर्भाग्यपूर्ण हो,’’ उनले भनिन्, ‘‘हाम्रा दुवै उम्मेदवार स्वास्थ्य र उद्योगलाई समर्थन गर्नुको सट्टा अधिक ऋण दिने कुरा गरिरहेका छन्!’’

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्