काठमाडौं। छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनाम एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ मा हिजो साँझ काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा भुइँमा हाम फालेका त्रिपुरासुन्दरी गाउँपालिका-६ फुल्चिङ बस्ने २१ वर्षीय सिमल विकको मृत्यु भएको छ।

हिजो साँझ ५ बजे भे. ३ त १९५२ नम्बरको ट्याक्टर ओरालोमा अनियन्त्रित भएर भित्तामा ठोकिएको थियो।

गम्भीर घाइते भएका विकको उपचारको  क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ। ट्याक्टर चालकसहित अन्य ६ जना भने सकुशल छन्।

त्यस्तै, झापाको शिवसताक्षी नगरपालिका-३ मा हिजो बेलुकी मोटरसाइकल पल्टिँदा स्थानीय २२ वर्षीय किशोर दर्जी र पछाडी सवार शिवसताक्षी नगरपालिका-२ की २१ वर्षीया विस्मिता सुन्दास घाइते भएका छन्। ।

घाइते दुवैलाई उपचारको लागि बीएण्डसी अस्प्ताल विर्तामोड पठाइएको छ। मे. २ प २२८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

" /> काठमाडौं। छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनाम एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ मा हिजो साँझ काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा भुइँमा हाम फालेका त्रिपुरासुन्दरी गाउँपालिका-६ फुल्चिङ बस्ने २१ वर्षीय सिमल विकको मृत्यु भएको छ।

हिजो साँझ ५ बजे भे. ३ त १९५२ नम्बरको ट्याक्टर ओरालोमा अनियन्त्रित भएर भित्तामा ठोकिएको थियो।

गम्भीर घाइते भएका विकको उपचारको  क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ। ट्याक्टर चालकसहित अन्य ६ जना भने सकुशल छन्।

त्यस्तै, झापाको शिवसताक्षी नगरपालिका-३ मा हिजो बेलुकी मोटरसाइकल पल्टिँदा स्थानीय २२ वर्षीय किशोर दर्जी र पछाडी सवार शिवसताक्षी नगरपालिका-२ की २१ वर्षीया विस्मिता सुन्दास घाइते भएका छन्। ।

घाइते दुवैलाई उपचारको लागि बीएण्डसी अस्प्ताल विर्तामोड पठाइएको छ। मे. २ प २२८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

"> सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते: Dekhapadhi
सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते
काठमाडौं। छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनाम एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ मा हिजो साँझ काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा भुइँमा हाम फालेका त्रिपुरासुन्दरी गाउँपालिका-६ फुल्चिङ बस्ने २१ वर्षीय सिमल विकको मृत्यु भएको छ।

हिजो साँझ ५ बजे भे. ३ त १९५२ नम्बरको ट्याक्टर ओरालोमा अनियन्त्रित भएर भित्तामा ठोकिएको थियो।

गम्भीर घाइते भएका विकको उपचारको  क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ। ट्याक्टर चालकसहित अन्य ६ जना भने सकुशल छन्।

त्यस्तै, झापाको शिवसताक्षी नगरपालिका-३ मा हिजो बेलुकी मोटरसाइकल पल्टिँदा स्थानीय २२ वर्षीय किशोर दर्जी र पछाडी सवार शिवसताक्षी नगरपालिका-२ की २१ वर्षीया विस्मिता सुन्दास घाइते भएका छन्। ।

घाइते दुवैलाई उपचारको लागि बीएण्डसी अस्प्ताल विर्तामोड पठाइएको छ। मे. २ प २२८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

प्रतिक्रिया दिनुहोस्