काठमाडौं। काठमाडौं उपत्यकाबाट जोरबिजोरको नियम उल्लंघन गर्ने १३२ सवारीसाधनलाई आज बिहान कारवाही गरिएको छ। 

ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनमा ११० वटा २ पाङग्रे र २२ वटा चार पाङग्रे छन्।

कोरोना भाइरस संक्रमण तीव्ररूपमा बढेपछि नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा नम्बर प्लेटको आधारमा सवारीसाधनमा जोरबिजोर लागू गरिएको छ। 

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन अनुरोध गरिएको छ। 

" /> काठमाडौं। काठमाडौं उपत्यकाबाट जोरबिजोरको नियम उल्लंघन गर्ने १३२ सवारीसाधनलाई आज बिहान कारवाही गरिएको छ। 

ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनमा ११० वटा २ पाङग्रे र २२ वटा चार पाङग्रे छन्।

कोरोना भाइरस संक्रमण तीव्ररूपमा बढेपछि नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा नम्बर प्लेटको आधारमा सवारीसाधनमा जोरबिजोर लागू गरिएको छ। 

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन अनुरोध गरिएको छ। 

"> जोरबिजोर नियम उल्लंघन गर्ने १३२ सवारीसाधन नियन्त्रणमा : Dekhapadhi
जोरबिजोर नियम उल्लंघन गर्ने १३२ सवारीसाधन नियन्त्रणमा  <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकाबाट जोरबिजोरको नियम उल्लंघन गर्ने १३२ सवारीसाधनलाई आज बिहान कारवाही गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनमा ११० वटा २ पाङग्रे र २२ वटा चार पाङग्रे छन्।</p> <p style="text-align: justify;">कोरोना भाइरस संक्रमण तीव्ररूपमा बढेपछि नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा नम्बर प्लेटको आधारमा सवारीसाधनमा जोरबिजोर लागू गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन अनुरोध गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्