काठमाडौं। गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १९ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ती घटनामा १७ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंको कोटेश्वर चोकमा गएराती स्कुटर पल्टिँदा चालक घाइते भएका छन्। बा ७४ प १२५३ नम्बरको स्कुटर गएराति ११ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।

दुर्घटनामा काँडाघारी बस्ने सुनसरीका ३८ वर्षीय उपेन्द्रराज भण्डारी घाइते भएको र उनको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग कोटश्वरले जनाएको छ।

काठमाडौंकै कलंकीमा पनि गएराति साढे ९ बजे बा १ झ ७०४५ नम्बरको गाडी र बा ७० प ४६२८ नम्बरको स्कुटर आपसमा ठोकिंदा स्कुटर चालक घाइते भएका छन्।

कुलेश्वर बस्ने ३२ वर्षीय मिलन गुरुङ घाइते भएका हुन्। घाइतेको उपचार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा भइरहेको छ।

" /> काठमाडौं। गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १९ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ती घटनामा १७ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंको कोटेश्वर चोकमा गएराती स्कुटर पल्टिँदा चालक घाइते भएका छन्। बा ७४ प १२५३ नम्बरको स्कुटर गएराति ११ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।

दुर्घटनामा काँडाघारी बस्ने सुनसरीका ३८ वर्षीय उपेन्द्रराज भण्डारी घाइते भएको र उनको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग कोटश्वरले जनाएको छ।

काठमाडौंकै कलंकीमा पनि गएराति साढे ९ बजे बा १ झ ७०४५ नम्बरको गाडी र बा ७० प ४६२८ नम्बरको स्कुटर आपसमा ठोकिंदा स्कुटर चालक घाइते भएका छन्।

कुलेश्वर बस्ने ३२ वर्षीय मिलन गुरुङ घाइते भएका हुन्। घाइतेको उपचार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा भइरहेको छ।

"> उपत्यकामा एकैदिन १९ सवारी दुर्घटना: एकजनाको मृत्यु, १७ जना घाइते : Dekhapadhi
उपत्यकामा एकैदिन १९ सवारी दुर्घटना: एकजनाको मृत्यु, १७ जना घाइते
काठमाडौं। गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १९ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ती घटनामा १७ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंको कोटेश्वर चोकमा गएराती स्कुटर पल्टिँदा चालक घाइते भएका छन्। बा ७४ प १२५३ नम्बरको स्कुटर गएराति ११ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।

दुर्घटनामा काँडाघारी बस्ने सुनसरीका ३८ वर्षीय उपेन्द्रराज भण्डारी घाइते भएको र उनको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग कोटश्वरले जनाएको छ।

काठमाडौंकै कलंकीमा पनि गएराति साढे ९ बजे बा १ झ ७०४५ नम्बरको गाडी र बा ७० प ४६२८ नम्बरको स्कुटर आपसमा ठोकिंदा स्कुटर चालक घाइते भएका छन्।

कुलेश्वर बस्ने ३२ वर्षीय मिलन गुरुङ घाइते भएका हुन्। घाइतेको उपचार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्