काठमाडौं। घटस्थापनाको दिन विभिन्न नाकाबाट ३८ हजार १२७ जनाले काठमाडौं उपत्यका आउजाउ गरेका छन्। 

ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ४०४ वटा सवारीसाधनमा १६ हजार ६४९ जना यात्रु उपत्यका भित्रिएका थिए।

सोही अवधिमा चार हजार ७२१ वटा सवारीसाधनमा २१ हजार ४७८ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

" /> काठमाडौं। घटस्थापनाको दिन विभिन्न नाकाबाट ३८ हजार १२७ जनाले काठमाडौं उपत्यका आउजाउ गरेका छन्। 

ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ४०४ वटा सवारीसाधनमा १६ हजार ६४९ जना यात्रु उपत्यका भित्रिएका थिए।

सोही अवधिमा चार हजार ७२१ वटा सवारीसाधनमा २१ हजार ४७८ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

"> घटस्थापनाका दिन ३८ हजारभन्दा बढीले गरे काठमाडौं आउजाउ: Dekhapadhi
घटस्थापनाका दिन ३८ हजारभन्दा बढीले गरे काठमाडौं आउजाउ <p style="text-align: justify;">काठमाडौं।&nbsp;घटस्थापनाको दिन विभिन्न नाकाबाट ३८ हजार १२७ जनाले काठमाडौं उपत्यका आउजाउ गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ४०४ वटा सवारीसाधनमा १६ हजार ६४९ जना यात्रु उपत्यका भित्रिएका थिए।</p> <p style="text-align: justify;">सोही अवधिमा चार&nbsp;हजार ७२१ वटा सवारीसाधनमा २१ हजार ४७८ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्