काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीका कारण रोजगार गुमाएर वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुनर्स्थापना तथा रोजगार दिलाउन नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।

संघको सातौं मध्यपूर्व क्षेत्रीय भेलाले उक्त निर्णय गरेको हो। भेला अक्टोबर १६ देखि १७ सम्म चलेको थियो। भेला १५ बुँदे निर्णय सार्वजनिक गर्दै सम्पन्न भएको थियो।

‘गैरआवासीय नेपालीहरूको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुनर्स्थापनाको सुनिश्चितता’ भन्ने नारासहित भेला आयोजना गरिएको थियो।

“वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरूको पुनर्स्थापना र स्वरोजगारको लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच स्वदेशमै रोजगार सिर्जना गर्न सहकार्य गर्ने छ,” भेलाले गरेको निर्णयमा भनिएको छ, “नियमित बिदा वा अन्य कारणले नेपाल गएका तर स्वदेशमै रोकिएका नेपालीहरूलाई सहज हुने गन्तव्य मुलुकमा फिर्ता आउन सहजीकरणका लागि अविलम्व पहल गर्न नेपाल सरकारसंग माग गर्ने।”

विभिन्न देशमा रोजगारी  गुमाएका साथै विभिन्न कारणले अलपत्र परी स्वदेश फर्कन चाहने नेपालीहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् सहज तवरले निशर्त वा निःशुल्क उद्धार गरी स्वदेश फर्काउनको लागि नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय पनि भेलाले गरेको छ।

वैदेशिक रोजगारीमा जानेका लागि गन्तव्य मूलुकमा रहेको नेपाली दूतावासमा नै पुनः श्रम स्वीकृति तथा बीमा नवीकरणको व्यवस्था मिलाउन र श्रम बैंक स्थापनासहित प्रत्येक कामदारको बैंक खाता खोल्न पहल गर्ने संघले जनाएको छ।

संघले वैदेशिक रोजगारका लागि सामाजिक सुरक्षा राम्रो भएका नयाँ गन्तव्य मुलुकको खोजी गर्न पनि नेपाल सरकारलाई अनुरोध गर्ने बताएको छ।

“वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सामूहिक लगानीमार्फत् संघको १०० मिलियन डलरको सामूहिक लगानीको कार्यक्रममा मध्यपूर्व क्षेत्रलाई पनि अभिप्रेरित गर्ने,” संघको निर्णयमा भनिएको छ।

संघले विदेशमा रहेका नेपाली नागरिकहरूले पनि कार्यरत रहेका मुलुकहरूबाट नै मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग माग गरेको छ।

" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीका कारण रोजगार गुमाएर वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुनर्स्थापना तथा रोजगार दिलाउन नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।

संघको सातौं मध्यपूर्व क्षेत्रीय भेलाले उक्त निर्णय गरेको हो। भेला अक्टोबर १६ देखि १७ सम्म चलेको थियो। भेला १५ बुँदे निर्णय सार्वजनिक गर्दै सम्पन्न भएको थियो।

‘गैरआवासीय नेपालीहरूको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुनर्स्थापनाको सुनिश्चितता’ भन्ने नारासहित भेला आयोजना गरिएको थियो।

“वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरूको पुनर्स्थापना र स्वरोजगारको लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच स्वदेशमै रोजगार सिर्जना गर्न सहकार्य गर्ने छ,” भेलाले गरेको निर्णयमा भनिएको छ, “नियमित बिदा वा अन्य कारणले नेपाल गएका तर स्वदेशमै रोकिएका नेपालीहरूलाई सहज हुने गन्तव्य मुलुकमा फिर्ता आउन सहजीकरणका लागि अविलम्व पहल गर्न नेपाल सरकारसंग माग गर्ने।”

विभिन्न देशमा रोजगारी  गुमाएका साथै विभिन्न कारणले अलपत्र परी स्वदेश फर्कन चाहने नेपालीहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् सहज तवरले निशर्त वा निःशुल्क उद्धार गरी स्वदेश फर्काउनको लागि नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय पनि भेलाले गरेको छ।

वैदेशिक रोजगारीमा जानेका लागि गन्तव्य मूलुकमा रहेको नेपाली दूतावासमा नै पुनः श्रम स्वीकृति तथा बीमा नवीकरणको व्यवस्था मिलाउन र श्रम बैंक स्थापनासहित प्रत्येक कामदारको बैंक खाता खोल्न पहल गर्ने संघले जनाएको छ।

संघले वैदेशिक रोजगारका लागि सामाजिक सुरक्षा राम्रो भएका नयाँ गन्तव्य मुलुकको खोजी गर्न पनि नेपाल सरकारलाई अनुरोध गर्ने बताएको छ।

“वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सामूहिक लगानीमार्फत् संघको १०० मिलियन डलरको सामूहिक लगानीको कार्यक्रममा मध्यपूर्व क्षेत्रलाई पनि अभिप्रेरित गर्ने,” संघको निर्णयमा भनिएको छ।

संघले विदेशमा रहेका नेपाली नागरिकहरूले पनि कार्यरत रहेका मुलुकहरूबाट नै मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग माग गरेको छ।

"> रोजगार गुमाएर विदेशबाट फर्केकालाई पुनर्स्थापना गर्न एनआरएनएले सघाउने: Dekhapadhi
रोजगार गुमाएर विदेशबाट फर्केकालाई पुनर्स्थापना गर्न एनआरएनएले सघाउने
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीका कारण रोजगार गुमाएर वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुनर्स्थापना तथा रोजगार दिलाउन नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।

संघको सातौं मध्यपूर्व क्षेत्रीय भेलाले उक्त निर्णय गरेको हो। भेला अक्टोबर १६ देखि १७ सम्म चलेको थियो। भेला १५ बुँदे निर्णय सार्वजनिक गर्दै सम्पन्न भएको थियो।

‘गैरआवासीय नेपालीहरूको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुनर्स्थापनाको सुनिश्चितता’ भन्ने नारासहित भेला आयोजना गरिएको थियो।

“वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरूको पुनर्स्थापना र स्वरोजगारको लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच स्वदेशमै रोजगार सिर्जना गर्न सहकार्य गर्ने छ,” भेलाले गरेको निर्णयमा भनिएको छ, “नियमित बिदा वा अन्य कारणले नेपाल गएका तर स्वदेशमै रोकिएका नेपालीहरूलाई सहज हुने गन्तव्य मुलुकमा फिर्ता आउन सहजीकरणका लागि अविलम्व पहल गर्न नेपाल सरकारसंग माग गर्ने।”

विभिन्न देशमा रोजगारी  गुमाएका साथै विभिन्न कारणले अलपत्र परी स्वदेश फर्कन चाहने नेपालीहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् सहज तवरले निशर्त वा निःशुल्क उद्धार गरी स्वदेश फर्काउनको लागि नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय पनि भेलाले गरेको छ।

वैदेशिक रोजगारीमा जानेका लागि गन्तव्य मूलुकमा रहेको नेपाली दूतावासमा नै पुनः श्रम स्वीकृति तथा बीमा नवीकरणको व्यवस्था मिलाउन र श्रम बैंक स्थापनासहित प्रत्येक कामदारको बैंक खाता खोल्न पहल गर्ने संघले जनाएको छ।

संघले वैदेशिक रोजगारका लागि सामाजिक सुरक्षा राम्रो भएका नयाँ गन्तव्य मुलुकको खोजी गर्न पनि नेपाल सरकारलाई अनुरोध गर्ने बताएको छ।

“वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सामूहिक लगानीमार्फत् संघको १०० मिलियन डलरको सामूहिक लगानीको कार्यक्रममा मध्यपूर्व क्षेत्रलाई पनि अभिप्रेरित गर्ने,” संघको निर्णयमा भनिएको छ।

संघले विदेशमा रहेका नेपाली नागरिकहरूले पनि कार्यरत रहेका मुलुकहरूबाट नै मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्